आइतबार २१ जेठ २०८०

काठमाडौं / सरकारले स्थानीय तहको निर्वाचन आगामी एकै चरणमा २०७९ वैशाख ३० गते गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो । तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचनसम्वन्धी का’नूनमा खासै परिमार्जन गर्न नपर्ने आयोगले सरकारलाई परा’मर्श दिएको थियो ।

राजनीतिक दलबीच संविधान र का’नूनका विषयमा स्थानीय तहको निर्वाचनका सन्दर्भमा फरक बुझाइ र विश्लेषण भएका कारण निर्वाचनको मिति घोषणालाई चा’सोका साथ हेरिँदै आएको थियो ।

यो अ’र्को समाचार : भारी हिमपातका कारण निरन्तर उडान अव’रुद्ध

ताप्लेजुङ / ताप्लेजुङमा भारी हिमपात र प्रतिकूल मौसमका कारण निरन्तर सुकेटार विमानस्थलमा उडान अव’रुद्ध बनेको छ । विमानस्थलमा हिमपात र बाक्लो हु’स्सुसहित धु’म्मिएर मौसम प्रति’कूल भएसँगै निरन्तरण उडान अव’रुद्ध भएको हो ।

यसअघि गएको शुक्रबारको उडान पनि हिमपातका कारण अव’रुद्ध बनेको थियो । आज मौसम नखुलेका कारण उडान र’द्द भएको नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज लोकेन्द्र लिम्बूले बताउनुभयो । लिम्बूका अनुसार गएको शुक्रबार विमानस्थलमा भारी हिउँ थुप्रि’एपछि उडान अव’रुद्ध बनेको थियो ।

आजको उडान अव’रुद्ध बनेपछि काठमाडौँका लागि टिकट बुकिङ गरेका १४ यात्रु रो’किएका छन् । काठमाडौँदेखि ताप्लेजुङ आउन लागेका १२ यात्रु पनि उतै रो’किएका स्टेशन इन्चार्ज लिम्बूले बताए ।

सुकेटारमा हिमपातसँगै प्रति’कूल मौसमका कारण सुकेटार विमानस्थलमा पटकपटक उडान अव’रुद्ध हुँदै आएको नेपाल वायुसेवा निगमले जनाएको छ । निगमले सुकेटार विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन उडान सञ्चालन गर्दै आएको छ । न्यु’ज 24 नेपाल बा’ट ।

५७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया