शुक्रबार १९ जेठ २०८०

काठमाडौँ, २४ माघ/ सरकारले गा’जामाथि लगाइएको प्रतिब’न्ध औषधी प्रयोजनका लागि फु’काउने तयारी गरेको छ । गृह मन्त्रालयमा आज (सोमबार) आयोजित एक कार्यक्रममा प्रवक्ता फणिन्द्रमाणि पोखरेलले गा’जामाथिको प्रतिब’न्ध औषधी प्रयोजनका लागि फु’काउने योजना रहेको बताएका हुन् । गृह सुधार योजनाअन्तर्गत गाजामाथिको प्रतिब’न्ध फु’कुवा गर्ने विषय पनि समेटिएको पोखरेलले स्पष्ट पारेका छन् ।

औषधि व्यवस्था ऐ’न २०३३ मा औषधी प्रयोजनका लागि गा’जा प्रयोग गर्न पाइने उल्लेख छ । औषधि व्यवस्था विभाग र वनस्पति विभागले गा’जा प्रयोग गर्नका लागि अनु’मति मा’गेका छन् । गा’जाको प्रतिब’न्ध फु’काउनु पर्ने भन्दै नेकपा एमालेका सांसद एवं पूर्व का’नूनमन्त्री शेरबहादुर तामाङले प्रतिनिधि सभामा गै’रसरकारी विधेयक द’र्ता गरेका छन् । तस्वीर :- फा’ई ल ।

यो पनि :- आइतबारदेखि जेड आकारमा सिट व्यवस्थापन गरी विद्यालय सञ्चालन गर्न पाइने

काठमाडौं, २४ माघ / को’रोना भा’इरसको सं’क्रमण तिव्र रुपमा बढ्दै गएपछि ब’न्द भएका शैक्षिक संस्थाहरु फागुन १ गतेदेखि सञ्चालन हुने भएका छन् । को’भिड–१९ सं’कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा आइतबार बसेको उपत्यकाका तीन जिल्ला प्रमुखहरुको बैठकले विद्यालय आइतबारदेखि खोल्ने अनुम’ति दिने निर्णय गरेको हो ।

प्रशासनले सञ्चालन गर्ने निर्णय दिएसँगै विद्यालयहरु फागुन १ गतेदेखि सञ्चालन गर्ने तयारीमा जुटेका छन् । विश्वविद्यालय, विद्यालय, कलेज, ट्यसन सेन्टर, तालिम, वा अन्य प्रकारका शैक्षिक क्रुयाकलापहरु जनस्वास्थ्यको मा’पदण्ड पालन गरी अब सञ्चालन गर्न पाउने भएका छन् ।

विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएको हकमा र १२ वर्ष नपुगेका विद्यार्थीको हकमा विद्यार्थी संख्या समेत विचार गरी सम्बन्धित स्थानिय तहसँगको समन्वयमा विद्यालय व्यवस्थापनले आलोपला वा सिफ्ट प्रणालीमा सञ्चालनको व्यवस्था मिलाउन प्रशासनले आ’ग्रह गरेको छ ।

त्यस्तै, सबै प्रकारका परीक्षाहरु स्वास्थ्य मापदण्डको पुर्ण पालना गरी गराई जेड आकारमा सिट व्यवस्थापन गरी फागुन १ गतेबाट विद्यालय सञ्चालन गर्न नि’र्देशन दिएको छ ।

११८ पटक हेरिएको

तपाईको प्रतिक्रिया