बुधबार २४ जेठ २०८०

श्री शाके १९४३ बि.स.२०७८ साल माघ २४ गते सोमबार इश्वी सन २०२२ फेब्रुवरी ७ तारीख माघ शुक्ल पक्ष षष्ठी तिथी पश्चात सप्तमी तिथी अश्विनी नक्षत्र शुभ योग तैतिल करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा राक्षस योग रा’क्षस नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु स्कन्दषष्ठी, तपाईंको दिन शुभ रहोस् । (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेकोछ । नयाँकार्य थालनिको योग रहेकोछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । दा’म्पत्य सम्ब’न्धमा सुधार रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा समय उत्तम रहेकोछ । अ’धुरा कार्यहरु सुचारु गर्न समयले बिशेष साथ दिनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) ख’राब संगतका कारण सामान्य अ’प्जस सहनु पर्ला । प्र’तिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा सा’बधान रहनु होला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक झ’मेलामा फ’स्न सकिने स’म्भाबना रहेकोछ । सामान्य आर्थीक अभा’बको सा’मना गर्नु पर्ने दिन रहेकोछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) प्रतिस्पर्दामा अबल रहीनेछ । आय मुलक कार्यको थालनि हुनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेकोछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परीश्रमको उचित मूल्यांकन नहु’नाले मनमा खि’न्नताले बास गर्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । पारीवारको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । प’राक्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्ति बाट बि’श्वासघात हुन सक्छ । धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच स’म्बन्ध सुधार रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) वाणीका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथी भाईहरुसँग सामान्य मनमुटाब हुन सक्नेछ । शारिरीक अस्व’स्थताको सा’मना गर्नु पर्ला । गरीरहेको कार्य क्षेत्र परिर्वतनको स’म्भाबना रहेकोछ । मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ती अ’धिक श्रम ख’र्चनु पर्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । ब्यापार ब्यवसायमा साजेदारी नगरेकै बेश हुनेछ । शारीरिक आल’स्यताले सता’उनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । स्वास्थमा भने सामान्य सम’स्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नु नै राम्रो रहनेछ । घर परिवारबाट टाढा भएको अनुभूति हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा अघि नबढ्नु होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । बिद्यार्थी बर्गका लागी दिन उत्तम रहनेछ । रचनात्मक कार्यको क्षेत्रबाट आफुलाई अब्बल तुल्याउन सकिने समय रहेकोछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्य’तित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । प्रतिक्षा गरीएको कार्यको उत्तम प्रतिफल प्राप्त हुनाले मन हर्षित रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) निर्णय गर्ने क्ष’मतामा क’मि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चि’न्ता भने रहने छैन । मित्रजनहरुको अधिक निकटता सामान्य झ’न्झटीलो साबित हुन सक्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चो’टपटकको सि’कार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध ख’राब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि स’मस्याले स’ताउने छ । स्थीर क्षेत्रमा गरीएको लगानिको उत्तम प्रतिफल प्राप्त रहनेछ ।

१९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया