शुक्रबार १९ जेठ २०८०

काठमाडौँ, २२ माघ / नेपाल पत्रकार महासङ्घले झापास्थित बिएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले पत्रकारलाई ध’म्की दिएको भन्दै आ’पत्ति जनाएको छ ।

अस्पतालका बारेमा एक सञ्चारमाध्यममा प्रकाशित समाचारको ख’ण्डनका लागि निर्देशक प्रसाईंले पत्रकार सम्मेलन गरेर पत्रकारलाई सार्व’जनिक रूपमा ध’म्की दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता वि’रोधी काम भएको महासङ्घको भनाइ छ ।

महासङ्घ झापा शाखाका अनुसार कार्यकारी निर्देशक प्रसाईंले अस्पतालबारे एक सञ्चारमाध्यममा आएको समाचारको ख’ण्डन गर्न २०७८ माघ १९ गते पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारिताको बद’नामसँगै पत्रकारलाई सार्व’जनिक रूपमा ठा’डो ध’म्की दिएका थिए ।

महासङ्घले एक प्रेस विज्ञप्ति जारी गरी पत्रकारलाई पेसाप्रति हतो’त्साहित र त्र’सित बनाउने गरी ध’म्की दिने प्रसाईलाई त’त्काल उपयुक्त का’नुनी का’रबाही गरी सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग मा’ग समेत गरेको छ ।

“कुनै पनि सञ्चारमाध्यममा सम्प्रेषित समाचारप्रति चित्त नबु’झे वा कुनै गु’नासो रहे त्यसउपर का’नुनी उप’चार खोज्न सकिने प्रावधान र स्थापित पद्धति छ, यसलाई बेवा’स्ता गर्दै अस्पतालजस्तो संवे’दनशील निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई सार्व’जनिक रूपमा ठा’डो ध’म्की दिनु आ’पत्तिजनक हुनाका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता वि’रोधी काम हो”, महासङ्घको विज्ञप्तिमा भनिएको छ । रासस, तस्वीर:- फा’ई ल

३४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया