बुधबार २४ जेठ २०८०

सर्लाही : जि,ल्लाको लालबन्दीबाट मोटर,साइकल चो,री गर्ने तीन जनालाई आज इलाका प्र,हरी कार्यालय लाल,बन्दीले प,क्राउ गरेको छ।

प,क्राउ पर्नेमा लालबन्दी-५ सूर्यदीप चौधरी र सोही वडा बस्ने १९ वर्षीय रुपेश माझी मुसहर र लालबन्दी-१५ का २९ वर्षीय सोम बहादुर छन्।

उनीहरूले गत माघ ७ गते राति लालबन्दी-५ का ज्ञान बहादुर क्षेत्रीको घरमै पार्किङ गरी राखेको प्र.२-०३-००१ प १०१९ नम्बरको मोटर,साइकल चो,री गरेका थिए।

प,क्राउ परेका तीनै जनालाई इलाका प्र,हरी का,र्यालय लालबन्दी ल्याई थप अनु,सन्धान भइरहेको प्र,हरीले जनाएको छ।

लालबन्दी बजार क्षेत्रमा मोट,रसाइकल चो,रीका घ,टना बढ्न थालेका छन्। राजमार्ग आस,पासका पसल तथा चोक,हरूमै दिनदहाडै मोटर,साइकल चो,री भइरहेका छन्। कतिपय प,क्राउ पर्छन् भने धेरैजसो उम्किरहेका छन्। प्र,हरीले मोटर,साइकल चो,री रोक्न कुनै ठोस कदम चाल्न सकेको छैन।

३३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया