
कतिपयमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ। मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन्।
सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो। भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ । बढी तौल भएका व्यक्तिकालागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ ।
दिनहँ सुन्तलाको से’वन गर्ने गरेमा विभिन्न रो’गहरु न्यून गर्न मद्धत मिल्छ । यसले मि’र्गौलाको प’त्थरी हुनबाट बचाउन सक्छ । दम, ब्रोङ’काइटिस, रु’घाखोकी, ज्व’रो र मु’टुको रो’गीलाई फाइदा पु-याउँछ।
सुन्तला खानुका यस्ता छन् १० फाइदा :- १) आँखा तेजिलो बनाउँछ: सुन्तलामा पाइने भिटामिन–ए, क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो बनाउँछन् र रतन्धोजस्तो स’मस्या देखापर्न दिँदैनन् ।
२) क्या’न्सरको जो’खिम घटाउँछ: सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो, स्त’न, पेट र मला’शयमा हुने क्या’न्सर लाग्ने जो’खिम घटाउँछ।
३)कब्जियत खुलाउँछ: कब्जि’यतको स’मस्या छ भने सुन्तला खाने गर्नुस्, दि’सा खलास हुन्छ । यसमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ । ४) मि’र्गाैला स्वस्थ राख्छ: सुन्तला खाइरहने गर्नले मि’र्गाैलासम्बन्धी रो’ग लाग्ने स’म्भावना क’म हुन जान्छ र पत्थरीको समस्या पनि हुँदैन ।
५) क’लेजो जो’गाउँछ: सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्या’न्सर हुनबाट जोगाउँछ । ६)कोलेस्टरोल घटाउँछ: सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा कोलेस्टरोलको मात्रा घटा’उँछ।
७) मु’टु बलियो बनाउँछ: सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छन् । यिनले मुटुको गतिविधिलाई सुचारु राखी यसलाई स्वस्थ राख्न मद्दत पु-याउछ। पोटासियमको कमीले मु’टुसम्बन्धी रो’ग लाग्ने गर्छ । जुन सुन्तला खानाले रो’किन्छ ।
८) रक्त’चाप नि’यन्त्रण गर्छ: सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उ’च्च र’क्तचापलाई निय’न्त्रण गर्छ। ९) भाइरल इन्फे’क्सन ह’टाउँछ: सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फे’क्सनबाट जोगाउँछन् ।
१०) छालाको सुरक्षा गर्छ: सुन्तलामा बेटा–क्यारोटिन पाइन्छ । यो उत्तम एन्टी अक्सिडेन्ट हो। यसले छालालाई चम्किलो बनाउँछ। महान् भनाइहरु बा’ट ।