सोमबार ०२ जेठ २०७९

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ १२ गते बुधबार इश्वी सन २०२२ जनवरी २६ तारीख माघ कृष्ण पक्ष नवमी तिथी स्वाती नक्षत्र पश्चात विशाखा नक्षत्र गण्ड योग तैतिल करण चन्द्रमा तुलाा राशिमा आनन्दादि योगमा धुम्र योग रा’क्ष स नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु अन्तराष्ट्र्यि भन्सार दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेमी प्रेमिकाको बिच सामान्य म’नमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय को क्षेत्रमा मध्यम दिन रहेको छ । तपाईले कसैमाथी गरेको बिश्वासमा बिश्व’सघात हुन सक्छ । सामान्य कार्यमा अधिक श्रम र समय ब्य’तित हुन सक्नेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । प्रिय ब्यक्ति को भेटले मन प्रशन्न रहला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नस’कीएला । प्रति’स्पर्दाजन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । स्वास्थमा सामान्य त’नाव उत्पन्नहुन सक्नेछ । तात्का’लिन आर्थिक अभा’बको सा’मना गर्नु पर्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । कार्य क्षेत्रको गड’बढीले गर्दा मनमा सामान्य ड’रको बा’स रहनेछ । बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परीश्रम अनुरुप फल प्राप्ति न’हुनाले मनमा खिन्नता बो’ध हुनसक्छ । सबारी साधनको प्रयोगमा ध्यान लिनु होला । तपाईको प्रगतिमा आ’रीस गर्ने हरुबाट ब’च्नु पर्ला । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । प्रिय खबर द्वारा मन प्रशन्न रहला । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झ’न्झट ब्य’होर्नु पर्ला । मित्र तथा दाजुभाईहरु सगँको सम्ब’न्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मित्रहरुको साथ सहयोग बाट बि’ग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य सम’स्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य त’नाव उत्पन्न हुन सक्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) साधारण चोट पटक लाग्न सक्ने स’म्भाबना रहेको छ । साजेदारी काममा हात नहालेकै बेस हुने छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झ’न्झट ब्यहोर्नु पर्ला । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनोबिलासिताका सामानहरुमा सामान्य खर्च हुन सक्ने स’म्भाबना रहेको छ । कार्यसम्पादनमा झ’न्झट हुनाले मनमा खि’न्नता बो’ध हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । तपाईको सानो कमजोरीको फाईदा अरुले लिन सक्ने छन । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फे’ला पर्नेछन ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) पारीवारिक सम्बन्धमा सुधार आउनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । आफन्त जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पुग्नेछ । स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढी’लाई हुनाले सामान्य अप्जस सहनु पर्ला । यात्रा सामान्य झ’न्झटमय रहन सक्नेछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खि’न्नता बोध हुनेछ । शारीरिक आल’स्यताले गर्दा गरीरहेको काम को क्षेत्रमा अप’जस सहनु पर्ला । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धो’का हुन सक्नेछ ।

१६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया