शुक्रबार १९ जेठ २०८०

धनकुटा / गत १६ पुसदेखि हराइरहेकी धनकुटा नगरपालिका-४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठकाे ह;त्या गरी पु’रे’को अवस्थामा घरभित्रै श’व फे’ला परेको छ । घरको भुइँतलामा पु’रेको अवस्थामा साेमबार श’व फे’ला परेको हो ।

शरीरमा विभिन्न खालका चो’टहरु रहेको र श’व ग’ले’को अवस्थामा फे’ला परेको जिल्ला प्रह’री कार्यालयका डिएसपी सुरज कार्कीले जानकारी दिए । सीता ह’राएको भनेर २१ पुसमा जिल्ला प्रह’री कार्यालयमा उ’जुरी परेको कार्कीले जानकारी दिए ।

उजुरीपछि प्रह’रीले कु’कुर परि’चालन गरेर खो’जतलाश गरे पनि फे’ला पार्न सकेको थिएन । लामो समयसम्म घट’नाको विषयमा प्रह’रीले केही प’त्ता लगाउन नसक्दा प्रह’री चु’केको स्थानीयको आ’रोप थियो ।

सीताको ह’त्या घरायसी विवा’दको क्रममा उनकै श्रीमान सीताराम भनिने सीताकुमार श्रेष्ठले गरेको खुल्न आएको डिएसपी कार्कीले जानकारी दिए । श्रीमती ह’त्या गरी घरभित्र श’व पु’रेर फरार रहेका सीतारामलाई आइतबार ललितपुरबाट प’क्राउ गरी धनकुटा ल्याएको प्रह’रीले जनाएको छ । घट’नाको थप अनु’सन्धान गरी कर्तव्य ज्या’न शीर्षकमा मु’द्दा दर्ताको तयारी गरेको प्रह’रीले जनाएको छ ।

३५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया