सोमबार ०२ जेठ २०७९

मेष : समय मध्ययम रहेकोले राजनीतिज्ञ तथा समाजसेवीहरुले जनताको काम गर्न नसक्दा आ’लोचना हुन सक्छ । बिद्यार्थीले प्रतिस्पर्धामा आफ्नो पर्फमेन्स देखाउन नसक्दा अरुभन्दा प’छी परिनेछ । आमा तथा आफन्तसँग मन’मुटाब सिर्जना हुनेछ । पढाइ लेखाइमा मन नजा’ने हुदा अरुभन्दा प’छी परिनेछ । भौ’तिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला ।

वृष : व्यापार व्यावसायमा भनेजस्तो आम्दानी गर्न सकिनेछ । कृषि,सहकारी तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्यको दृष्टिकोणले समय प्र’तिकुल रहेपनि राम्रा काम गर्न सकिनेछ । आफन्त तथा आमासँग सामान्य मन’मुटाव सिर्जना हुनेछ भने लामो दुरिको यात्राको तय हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न नस’क्दा टा’डिनु पर्ने बाध्यता हुनेछ ।

मिथुन : उद्योग तथा व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । खेदकुद तथा परा’क्रमी क्रिर्याकलापमा भाग लिनेहरुका लागी समयले साथ दिनेछ भने चाहेको उपलव्धी हासिल गर्न सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । दाजुभाई तथा छिमेकीको साथ पाईनेछ । लेखन तथा साहित्यमा रुची बड्नेछ ।

कर्कट : बोल्ने कुरामा ध्यान नजा’दा आ’लोचनाको शि’कार होईनेछ । कार्यक्षेत्रमा कुरा का’ट्ने तथा खुट्टा ता’न्नेहरु सक्रिय हुनेछन् । खानपानमा ध्यान दिनुहोला समय मध्यमय रहेकोछ । कु’टुम्ब तथा आफन्तसँग घरायसि कुरामा राय बा’जिनेछ । व्यापारमा मन्दी आउनेछ । प्रेममा अवि’स्वास सिर्जना हुनेछ । तरपनि गित संगितको क्षेत्रमा लाग्नेहरुका लागी समयले साथ दिनेछ ।

सिंह : आफ्नो दैनिक काम समयमा सम्पादन गरी वचेको समय समाजसेवामा खर्चन पाईने हुनाले मान सम्मान पाईनेछ । ईच्छाशक्ति बढ्ने तथा कृतिमानी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोग पाईनेछ । पढाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

कन्या : महत्व’कांक्षी तथा ठुला योजनाहरु तत्काल सुरु नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा आउने समस्याका कारण काम गर्न अस’जिलो हुनेछ । अनाब’स्यक काम तथा यात्रा नग’र्नु नै राम्रो रहेको छ, नरा’म्रा घ’ट्नाहरु हुन सक्छन् । नियम तो’डेर कुनै पनि काम नग’र्नुहोला स’जाए भो’ग्नु पर्नेछ । तरपनि लामो दुरिको बिदेश यात्राको प्रशस्त स’म्भावना रहेकोछ भने बिदेशमा बसेर पेशा व्यावासाय गर्नेहरुले मनग्गे आम्दानी गर्न सक्नेछन् ।

तुला : व्यापार व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । बौद्धिक कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रशन्न हुनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुदा गुरुवर्ग तथा आफन्तहरु खुशि हुनेछन् । दाजुभाई तथा अग्रजहरुको सहयोग पाईनाले नयाँ काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

वृश्चिक : राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ भने कार्यक्षेत्रमा तारिफ योग्य काम गरी लोकप्रियता कमाउन सकिनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले प्रति’स्पर्धीहरु कि’नारा लाग्नेछन् । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक स’म्भावना रहेकोछ ।

धनु : कामगर्दा ध्यान दिनुहोला अवसरवादीहरुले फ’साउन सक्छन् । प्रशासनिक तथा सरकारी सेवामा ढि’ला सुस्तिको च’पेटामा परिनेछ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला कागजपत्र नमिल्नाले बिल’म्ब हुन सक्छ । तरपनि व्यापार व्यावसाय फस्टाएर जानेछ । राजनीतिज्ञको लागी उत्तम रहेकोछ । प्रे’मको डो’रो कसिलो हुनेछ ।

मकर : शरिर क’मजोर हुनाले दैनिक कामहरु प्रभा’वित हुनेछन् । व्यावसायमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय कुर्नु नै राम्र्रो होला । सवारी साधन तथा भौतिक सम्पतीको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । बाध्यतामा तथा अरुकै काममा समय व्यातित हुदा मन खिन्न हुनेछ । सानो उपलव्धीमा दिन व्यातित हुने सम्भा’वना रहेकोछ ख्याल गर्नुहोला । तरपनि माया प्रेमको गाठो क’सिलो हुनेछ ।

कुम्भ : भौतिक सम्पती तथा ब्राण्डेड बस्तुको व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । शैक्षिक तथा व्यावसायिक यात्राको प्रशस्त स’म्भावना रहेकोछ । नयाँ काम पाउने तथा गरीरहेको काममा बढुवा हुनेछ । अध्ययनमा सहजै सफलता हात पार्न सकिनेछ । माया प्रे’मको डोरो क’सिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाईनेछ ।

मीन : प्रियजन भेट हुनुको साथै आथित्यपूर्ण सम्मान पाईनेछ । पढ्ने लेख्ने काममा सफलता हात पार्न सकिनेछ भने अध्ययनकै लागी यात्राको तय गर्न सकिनेछ । वा’दविवाद तथा न्या’यिक निर्णयहरु तपाईँकै प’क्षमा हुनेछन् । नोकरीमा पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेकोछ । खर्च बढे पनि उपलव्धी मुलक कामहरु हुनेछन् ।

३२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया