
काठमाडौं / नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी धर्ममत्नी राधिका शाक्यलाई को’रोना संक्र’मण भएको छ ।
उहाँहरुको ए’न्टिजेन र पी’सीआर दुवै विधिबाट परी’क्षण गर्दा को’रोना पो’जेटिभ रिपोर्ट आएको बताइएको छ । सुरुमा एन्टिजेन परी’क्षण गर्दा को’रोना पो’जेटिभ आएपछि हिजो पी’सीआर गरिएको थियो । उक्त रि’पोर्टमा पनि को’रोना पो’जेटिभ आएको थियो ।
अहिले उहाँहरु दुवैजना आइसो’लेसनमा बसेको बताइएको छ । यसअघि अध्यक्ष ओलीलाई का’रोना संक्र’मण भएको थिएन ।
ओलीलालाई को’रोना संक्र’मण भएसँगै एमालेले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थ’गित भएको छ । को’रोनाको यो लहरले शीर्ष नेताहरुलाई पनि छोएको छ । यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य नेताहरुलाई पनि सं’क्रमण भएको थियो ।
यो पनि : ओलीले मा’गे २४ लाख खोपको हिसाब, सरकार सबैतिरबाट अस’फल भएको टि’प्पणी !
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार पूरै अस’फल भइसकेको बताएका छन् । को’रोना महा’मारीको तेस्रो लहर फैलिरहेका बेला सरकार गैरजि’म्मेवार समेत बनेको उनले आ’रोप लगाएका छन् ।
आइतबार एक वक्तव्य निकाल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकार सबै कोणबाट अस’फल भइसकेको बताएका हुन् । यसैकारण नागरिकहरुमा समेत सरकारप्रति निरा’शा र आ’क्रोश बढिरहेको उनको भनाइ छ ।
अहिले अर्थतन्त्रका हरेक सूचक समेत नका’रात्मक रहेको ओलीले बताए । को’रोनाको नयाँ लहरले जनजीवन आ’क्रान्त बन्दा पनि सरकार गैर’जिम्मेवार बनेको, उ’ल्टै जनताका लागि ल्याइएको खोप ह’राएको समेत बताए । २४ लाखभन्दा बढी खोप ह’राएको सरकारी अधिकारीहरुले नै बताइरहेको भन्दै ओलीले त्यत्रो खोप कसले लु’कायो या बेच्यो भन्ने प्रश्न गर्दै हिसाबकिताब समेत मा’गेका छन् ।
शुक्रबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ६ महिने कार्यकालका उपलब्धि सुनाउँदै राष्ट्रका नाममा सम्बोधन गरेका थिए । त्यसको जवाफस्वरुप ओलीले आज पत्रकार सम्मेलन गरेर आफ्ना कुरा सुुनाउने कार्यक्रम थियो । तर ओली र उनकी पत्नी राधिकालाई को’रोना संक्र’मण देखिएपछि पत्रकार सम्मेलन स्थ’गित गर्दै उनले वक्तव्य जारी गरेका हुन् ।
ओलीले स्थानीय तहकाे निर्वाचन प’र धके’ल्न गठबन्धनका नेताहरू नै लागिपरेकाे र राजनीतिक अस्थि’रता म’च्चाउने खेल भइरहेकाे समेत बताएका छन् । साथै बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रक’रणका आरो’पीहरुको फाइल फि’र्ता झि’काएर अभियु’क्तहरुलाई उन्मु’क्ति दिने खत’रनाक प्रपञ्च गरिएको आ’रोप समेत लगाएका छन् ।