
काठमाडौं, ८ माघ / स’र्वोच्च अदा’लतले पूर्वप्रधान’न्यायाधीश मोहनप्रसाद शर्माको निध’नमा शो’क विदा दिने निर्णय गरेको छ । शनिबार बसेको सर्वो’च्चको आ’कस्मिक पूर्ण बैठकले शर्माको निध’नमा आइतवार देशभरका अदा’लतमा शो’क विदा दिने निर्णय गरेको हो ।
‘शर्माको असाम’यिक निध’नमा शो’क मनाउन माघ ९ गते नेपालभरका सर्वो’च्च अदा’लत, उच्च अदा’लत, जिल्ला अदा’लत, विशेष अदा’लत एवं अन्य अदालत र न्याया’धीकरणहरु शो’क विदाको रुपमा बन्द रहने,’ निर्णयमा उल्लेख छ ।
बुधवार निध’न भएका शर्माको विदेशबाट छोरा आएपछि शनिवार अ’न्त्येष्टि गरिएको थियो । २०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका शर्मा ३० चैत २०५४ देखि ३० मंसिर २०५६ सम्म प्रधानन्या’याधीश रहेका थिए ।
सर्वो’च्चले आफ्नो विज्ञप्तिमा शर्माले आफ्नो कार्यकालमा स्वतन्त्र न्याय’पालिकाको मूल्य मान्यता स्थापित गर्न र न्याय तथा का’नुन क्षेत्रको विकासका लागि अतुलनीय योगदान पुर्याएको उल्लेख गरेको छ ।
शर्माको बुधबार निवास कमलपोखरीमा नि’ध न भएको थियो । उनी २०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए। २०५४ चैत ३० देखि २०५६ मंसिर ३० सम्म शर्मा प्रधानन्या’याधीश रहेका थिए ।