आइतबार २१ जेठ २०८०

काठमाडौँ / काठमाडाैँमा गुणस्तरहीन नक्क’ली महको उत्पादन र बिक्री गर्ने एकजना प’क्रा उ परेका छन् । उपत्यकाका विभिन्न स्थानहरुमा गु’णस्तरहीन महको उत्पादन एवं बिक्री–वितरण भइरहेको भन्ने गो’प्य सूचनाको आधारमा प्रह’रीले छा’पा मा’रेर एक जनालाई प’क्रा उ गरेको हो ।

बिहीबार महानगरीय अप’राध महाशाखाको विशेष टोलीले कामनपा– २७ ज्याठा बस्ने ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई प्र’हरीले प’क्राउ गरेको हो । उनी ‘नतिजा प्याकेजिङ’का सञ्चालक हुन् । मिसावट गरी गुणस्त’रहीन मह बनाइरहेकै अवस्थामा उनलाई प’क्राउ गरिएको हो ।

उक्त स्थानबाट मह बनाउनको लागि प्रयोग गरिने विभिन्न प्रकारका सामग्रीहरु, मेसिन, केमिकलहरु र गुणस्तरहीन मह ७ हजार ६०० किलो तयारी मह र कच्चा महसमेत प्रह’रीले बरा’मद गरेको छ ।

श्रेष्ठमाथि प्रारम्भिक अनुस’न्धानपश्चात थप अनु’सन्धान कार’वाहीको लागि आज (शुक्रबार) महानगरीय प्र’हरी परिसर, टेकुमा पठाइएको छ ।

प्रारम्भिक अनुस’न्धानका क्रममा उनले गुणस्तरहीन मह बनाउनको लागि ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गर्ने गरेको पाइयो । विगत ७ बर्ष अगाडिदेखि श्रेष्ठले निजको श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी उक्त गुणस्त’रहीन मह बनाई बिक्री–वितरण गर्दै आएको खुलेको हो ।

उनले नतिजा प्याकेजिङको नाममा कम्पनी द’र्ता गरी स्पर्स हनी नामको लेबल टाँसी बिक्री–वितरण गर्ने गरेको प्रह’रीले जनाएको छ । उक्त गुणस्तरहीन मह काठमाडौँ, भक्तपुर र पोखराका होटेल, रेष्टुरेन्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गर्ने गरेको पाइएको छ ।

मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्त’रहीन मह बनाउने गरेको र उक्त मह हाल प्रतिकिलो ६५० रुपैयाँको दरमा बिक्री बितरण गर्दै आएको बुझिएको छ । तर उक्त स्पर्स हनी भन्ने ब्राण्ड द’र्ता समेत नभ’एको प्रह’रीको ठ’हर छ ।

उक्त मह खाद्य प्रविधि तथा गुण निय’न्त्रण विभाग, बबरमहलमा परि’क्षण गर्दा एएमएफ र एफ/जी अनुपातको मात्रा नेपाल सरकारद्वारा तोकिएको अनिवार्य गुणस्तर अनुरुप नर’हेको र मह खान योग्य नर’हेको खुलेको छ । न्यू’ज 24 नेपाल बा’ट ।

६४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया