आइतबार २१ जेठ २०८०

काठमाडौ / अन्तिम अवस्थामा आएर त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने नि’र्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै परिक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको बताइएको छ । को’भिड संक्र’मण बढ्दै जाँदा त्रिविका परीक्षा नरो’किएको भन्दै चौतर्फी रुपमा परिक्षा स्थगित गर्न मा’ग भएको थियो ।

त्रिविको सूचनामा भनिएको छ, ‘हाल सञ्चालन भइरहेका अधिकांश परीक्षाहरु सम्पन्न भइसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र सञ्चालनको पूर्वतयारी अवस्थामा रहेको र विश्व्यापी रुपमा फैलिएको ओ’मिक्रोन भेरियन्टको तीव्र संक्र’मणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापकसमेत सं’क्रमित भएका कारण त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकबाट हाल सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको छ ।’ यसैबीच काठमाडौं विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेको छ।

यो पनि, चितवन जिल्लामा रहेका दुई ठूला सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले साउनयता जो’खिम भ’त्ता पाएका छैनन् । यहाँको भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्या न्स र अस्प’तालमा को’भिडको बिरामीको उपचार हुँदै आएका छन् । क्या न्स र अस्पतालमा यो समयमा न्यू’न बिरामी भए पनि भरतपुर अस्पतालमा भने नियमित बि’रामी छन् । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार साउनयता जो’खिम भ’त्ता उपलब्ध हुन सकेको छैन ।

सरकारले वैशाखबाट ६ महिनाका लागि तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो । सोही अनुरुप पहिलो तीन महिनाको जोखिम भत्ता आएको भए पनि पछिल्लो समयको भत्ता नआएको उनले जानकारी दिए । भरतपुर अस्प’तालले हालसम्म रु ११ करोड ५० लाख सङ्घीय सरकारबाट प्राप्त जो’खिम भ’त्ता वितरण गरिसकेको छ । सुरुवाती चरणमा अस्प’ताल विकास समितिले रु ६० लाख जो’खिम भ’त्ता वितरण गरेको थियो ।

अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले अस्प’तालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई असारसम्मको जो’खिम भ’त्ता वितरण गरिएको भए पनि त्यसयता नि’कासा हुन नसकेको बताए । भरतपुर अस्पतालले नर्सिङ कार्यक्रममा कार्यरत कर्मचारी बाहेक सबैलाई जो’खिम भ’त्ता तलबको ५० प्रतिशत दिएको थियो । उनले भने, “जो’खिममा काम गर्नेलाई सुविधा दिनुपर्छ । निकासाका लागि अनुरोध गरेका छौं ।” विकास समितिले रकम थप गर्न परे तयार रहेको भन्दै उनले जो’खिममा काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

२५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया