मंगलबार ०३ जेठ २०७९

काठमाडौं / नेपाल आयल निगम लिमिटेडले बुधबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३–३ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य ५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य १ सय डलर प्रतिकिलोलिटर वृद्धि गरिएको छ।

मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय ३९ रुपैयाँ, डिजेल तथा मट्टितेल समान १ सय २२ रुपैयाँ प्रतिलिटर पुगेको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य एक सय ६ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य ९ सय ९५ रुपैयाँ प्रतिकिलोलिटर निर्धारण गरेको निगम प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार मूल्यवृद्धिपछि पनि निगमलाई एक अर्ब ८८ करोड रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको छ।

यो पनि : वडाध्यक्षमाथि अज्ञा’त व्यक्तिद्वारा ढु’ङ्गा प्र’हा र

संखुवासभा / सङ्खुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्ष माथि अज्ञा’त व्यक्तिले ढु’ङ्गा प्र’हार गरेको छ । मङ्गलबार साँझ चिचिला–२ का वडाध्यक्ष मिरबहादुर राई माथि अज्ञा’त व्यक्तिले ढु’ङ्गा प्र’हार गरेको जिल्ला प्र’हरी कार्यालय सङ्खुवासभाका प्र’हरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।

गाउँपालिकाको हिउँदे सभामा सहभागी भएर घर फर्किने क्रममा वडा नम्बर २ को ६ टर्निङ भन्ने ठाउँमा पुगेपछि आफूमाथि ढु’ङ्गा प्र’हार भएको वडाध्यक्ष राईले बताए। अ’ज्ञात व्यक्तिको ढु’ङ्गा प्रहा’रबाट वडाध्यक्ष राई सामान्य घा’इ ते भइका छन् ।

ढु’ङ्गा प्रहा’रबाट ढा’ड, हातमा चो’ट लागेको वडाध्यक्ष राईले बताए । ढु’ङ्गा प्रहा’रबाट वडा’ध्यक्ष राईले प्रयोग गर्ने बा१व १४५३ नम्बरको मोटरसाइकलमा समेत क्ष’ति पुगेको राईले बताए ।

वडाध्यक्ष राई गाउँपालिकाबाट मोटरसाइकलमा घर फर्किने क्रममा अज्ञा’त व्यक्तिले ढु’ङ्गा प्र’हार गरेको थियो । वडाध्यक्ष राईमाथि ढु’ङ्गा प्रहा’र गर्ने समूहको खो’जी भइरहेको जिल्ला प्रह’री कार्यालय सङ्खुवासभाले जनाएको छ ।

चिचिला गाउँपालिकाले वडा नम्बर २ का अध्यक्षलाई ढु’ङ्गा प्रहा’र गरिएको घट’नाको भत्र्स’ना गरेको छ । मङ्गलबार साँझ भएको घट’नाको वि’रोध गर्दै विज्ञ’प्तिमार्फत घो’र भ’त्र्सना गरेको हो । गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाद्वारा हस्ताक्षरित विज्ञ’प्तिमा घट’नामा सं’लग्न जो कोही भए पनि अनुस’न्धान गरी कार’बाहीको दा’यरामा ल्याइने बताइएको छ ।

लोकतान्त्रिक शा’सन पद्धतिमा नागरिकको मा’ग लोकतान्त्रिक ढङ्गले सम्बो’धन गर्ने व्यवस्था हुँदा हुँदै पनि जिम्मेवार व्यक्तिमाथि साङ्घा’तिक आ’क्रमण हुनु निन्द’नीय भएको विज्ञ’प्तिमा भनिएको छ ।

१०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया