सोमबार ०२ जेठ २०७९

मेष : भौतिक स्रोत साधनको प्रयोगमा समय ब्य’तित हुने योग रहेको छ । नयाँ कार्य थालनिका निम्ति आटँ र साहशको क’मि आउनेछ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य स’मस्या उत्पन्न हुन सक्नेछ ।

बृष : बिश्वासिलो ब्यक्ति हरुबाट धो का हुन सक्छ । श’त्रु पक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष स’जग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुने योग परेकोछ । दाम्प’त्य शुखमा क’मि आउनेछ । नयाँ कार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य स म्ब न्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ ।

मिथुन : मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । मध्यान पश्चात क्रो’धको कारण मान’सीक चि’न्ता रहन सक्छ । दाम्पति बिच सामान्य क ल ह रहने स’म्भाबना रहन सक्छ । परीवारका सदस्यहरु बाट टाढाँ भएको महसुस रहनेछ । सामान्य आर्थीक अभा’बको सा’मना हुन सक्नेछ ।

कर्कट : सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ । पूराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित रहला ।

सिंह : गैर बिश्वस्निय ब्यत्तिहरु सगँको संगतले अपजसको सामना गर्नु पर्ला । पारीवारिक झोर झ’मेलाको सा’मना गर्नुपर्ने स’म्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सवारि साधनको प्रयोगमा साबधान रहनु होला ।

कन्या : ईष्ट मित्र बिच सामान्य बा’दबिवादको योग रहेको छ । स्वास्थ सम्बन्धि सम’स्याले स’ताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । गरीरहेको कार्यमा सामान्य झ’न्झट उत्पन्न हुन सक्नेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त गर्नेछन । सामान्य यात्राकारक दिन रहनेछ ।

तुला : भोग बिलास को क्षेत्रमा समय ब्यतित हुनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको ला’परबाहिले सामान्य झ’न्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । सामान्य अप्रि’य खबरले मान’सिक चि’न्ता ब्य’होर्नु पर्ला । आम्दानि मध्यम रहनेछ ।

बृश्चिक : सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य क’ठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्र’त्यासित लाभको अवसर मिल्नेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दा’म्पत्य सम्ब’न्धमा भने सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ ।

धनु : सामान्य चुनौ’ति पश्चात आम्दानि उत्तम रहनेछ । अरुको साथ सहयोग बाट बि’ग्रन लागेको काम बन्ने छ । सामान्य अप्रि’य ख’बरले मानसिक चि’न्ता ब्य’होर्नु पर्ला । मध्यान पश्चात जि’द्दी स्वभावको कारण प्रतिश्पर्धामा परा’जयको सा’मना गर्नुपर्नेछ । मित्रजनहरु सगँको स म्ब न्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ ।

मकर : सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खि’न्नता बो’ध हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कम’जोर भएको महसुस हुनेछ । मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ ।

कुम्भ : मित्र जनको साथ सहयोग बाट बि’ग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको क्षेत्रबाट आम्दानि उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ ।

मीन : अरुको दबा’बको कारण मा’नसिक स’मस्या आई पर्ने छन । बाणीमा मधुरता छाउनेछ । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्ब’न्ध टा’ढिन सक्ला । परीश्रमको राम्रो प्रतिफल प्राप्त होला । बल तथा परा’क्रममा बृद्धि हुनेछ । मिनजनहरुको साथ सहयोमा जटिल कार्यहरु सम्पादित रहनेछन ।

८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया