सोमबार ०२ जेठ २०७९

सुनसरी / चर्चित भोजपुरी कलाकार खेशारीलाल यादव बर्जु महोत्सवमा नग’एपछि स्थानीय दर्शकले सजाइएको महोत्सव कार्यक्रमस्थलमा आ’गजानी र तो’डफोड गरेका छन् ।

सुनसरीको बर्जु गाउँपालिकामा महोत्सवको अन्तिम दिन कलाकार यादव आउने पूर्वनिर्धारित कार्यक्रम र’द्ध भएसँगै आ’क्रोशित स्थानीयले महोत्सव स्थलमा आ’गजनी र तो’डफोड गरेका छन्।

कलाकार यादवको प्रस्तुती हेर्न बिहानैदेखि टिकट का’टेर दर्शकहरु पर्खेर बसेका थिए । उनीहरुले ३०० र ५०० रुपैयाँका दरले टिकट का’टेका थिए । तर, कार्यक्रमको अन्तमा कलाकार यादव कार्यक्रममा अ’नुपस्थित हुने भनिए पछि आ’गजानी र तो’डफोड गरिएको छ ।

स्थानीय दर्शकले भारतीय नम्बर प्लेटका ४ वटा स्कार्पियो र मोटरसाइकमा आ’गजनी गरेका छन् भने स्टेज र कुर्सीहरू तो’डफोड गरिएको छ ।

कलाकार यादवलाई भने प्रह’रीले विराटनगरमा रो’केको बताइएको छ । उनलाई किन कार्यक्रममा आउन दिइएन भन्नेबारे विवरण प्राप्त भएको छैन । सुनसरीको बर्जु–६ स्थित बर्जुतालको खेल मैदानमा पुस २४ गतेदेखि महोत्सव जारी रहेको थियो ।

को’रोना संक्र’मण ती’व्र गतिमा बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले भौ’तिक जमघट हुने मेला र महोत्सव लगायतका कार्यक्रममा रो’क लगाएको छ । र, त्यहीँ आ’देशलाई मध्यनजर गर्दै प्रह’रीले कलाकार यादवलाई महोत्वसमा जान रो’क लगाएको बताइएको छ । न्यु’ज 24 नेपाल बा’ट ।

१७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया