मंगलबार ०३ जेठ २०७९

ज्योतिषशास्त्रबाट मानिसको भू’त, भविष्य र वर्तमानको फ’लादेश गरिन्छ । उसको जन्म समयलाई आधार मानेर जन्म कुण्डली तयार पारिन्छ । जन्म कुण्डलीमा बसेका ग्रहको प्र’भाव स्वरुप उसमा देखिने भू’त, वर्तमान र भविष्यको फ’लादेश गरिन्छ ।

त्यसो त हरेक मानिसका राम्रा र क’मजोर प’क्षहरु हुन्छन् । कतिपय कुराहरुको विषयमा आफू जानकार नभ’एर पनि हामी अस’फलताको बाटोमा गईरहेका हुन सक्छौ । समयमै आफ्नो कम’जोरी बुझेर अगाडी बढ्न सक्ने हो भने सफलता हात मिल्नेमा दुवि’धा छैन ।
त्यसैले शास्त्रलाई मान्नुहुन्छ भने राशि अनुसार आफ्ना क’मी कम’जोरी के हुन्छन् जानिराखौं :

मेष राशि = मेष राशिका मानिसहरु धेरै चाँडै रि’साउँछन्, जसको कारण मानिसहरुसंग उनीहरूको स’म्बन्ध बि’ग्रन्छ । परिणाम स्वरूप यसले सफलताको बाटोबाट पछाडि ध’केल्छ । त्यसैले मेष राशि भएका व्यक्तिहरूले आफ्नो री’स निय’न्त्रण गर्नुपर्ने शास्त्रले बताउँछ ।

वृष राशि = वृष राशि भएका मानिसहरू अ’टेरी, घम’ण्डी, जि’द्दीपन स्वभावका हुन्छन् । यी राशि भएका मानिसहरुमा रि’सालु स्व’भाव पनि उत्तिकै हुन्छ । यो राशि भएका मानिसहरूले आफ्ना यस्ता बानीहरु सु’धार्न हरेक पलहरुमा स’जग रहनु पर्दछ । आफूमा हुने यी स्वभावमा परिवर्तन गर्ने हो भने वृष राशि भएका व्यक्तिले सफलता पाउनेछन् ।

मिथुन राशि = मिथुन राशि भएका व्यक्तिहरू अरुलाई धेरै चाँडै विश्वास गर्दछन् । अरुको विवेकमा काम गर्दा प्राय उनीहरुले नो’क्सान भो’गिरहेका हुन्छन् । उनीहरुको हातबाट धेरै राम्रा अवसरहरू समेत गु’मिरहेका हुन्छन् । तसर्थ यी अवस्थालाई ध्यानमा राखेर अघि बढ्ने हो भने मिथुन राशिका व्यक्तिहरूले कार्यसिद्धि पाउनेछन् ।

कर्कट राशि = कर्कट राशि भएका मानिसहरु धेरै भावनात्मक हुन्छन् । तिनीहरू प्रायः भावनात्मकतामा लागेर ग’लत निर्णय लिन्छन् । जसको कारणले कर्कट राशि भएका व्यक्तिहरुले पछि पछु’ताउनुबाहेक केही हुँदैन । त्यसैले कर्कट राशि भएका व्यक्तिहरुले यी विषयमा बेलामै सो’च्नुपर्ने हुन्छ ।

सिंह राशि = सिंह राशि भएका मानिसहरु आफ्नो आवश्यकता पुरा गर्नको लागि कुनै कुरा बाँकी रा’ख्दैनन् । यहाँसम्म कि उनीहरु धेरै समय खर्च गरेर भए पनि आफ्नो काम फ’त्ते गर्न चाहान्छन् । साथै छोटो तरिकाले काम गर्ने कुरामा नि’र्धक्क तरिकाले खर्च गर्छन् । जसको कारण उनीहरुलाई भवि’ष्यमा प’छुतो हुन सक्छ । उसको सबैभन्दा ठूलो कम’जोरी नै खर्च गर्ने बानी हो, जुन बानी परिवर्तन गर्नुपर्दछ ।

कन्या राशि = कन्या राशि भएका मानिसहरु स्वभावैले अहं’कारी हुन्छन् । त्यसैले अरूलाई उनीहरु आफूभन्दा साधारण भन्ने ठान्छन् । तिनीहरूको यस्तै कार्यहरूले यिनीहरुको प्रगतिमा बा’धा सिर्जना भइरहेको हुन्छ । कन्या राशि भएका व्यक्तिहरूले आफ्नो अहं’कार र अरूलाई तु’च्छ ठान्ने प्रकृतिबाट टा’ढा बस्नु उपयुक्त हुनेछ ।

तुला राशि = तुला राशि भएका व्यक्तिहरू सहयोगी भावनाका हुन्छन् । उनीहरु दिन दु’खीहरुलाई मात्र नभएर आवश्यकता भन्दा बढी सहयोग गर्ने हुन्छन । यसले सधैँ सफलता हुन्छ भन्ने होइन । यस विषयमा पनि तुला राशि भएकाहरुले सो’च्नुपर्ने हुन्छ । किनकी मानिसहरूले तपाईको कम’जोरीको फाइदा उठाइरहेका हुन्छन् । उदार प्रकृति स्वभाव देखेर मानिसहरुले यिनीहरुलाई धो’का नदे’लान् भन्ने के छ र ?

वृश्चिक राशि = वृश्चिक राशि भएका मानिसहरु हरेक कुरामा रिसा’उने स्वभावका हुन्छन् । यो उनीहरुको सबैभन्दा ठूलो कम’जोरी नै रि’स हो । यही क्रो’धको कारण तिनीहरूलाई सफलताको मार्गमा अव’रोध सिर्जना भइरहेको हुन्छ । वृश्चिक राशि भएकाहरुले आफ्नो रि’स र आ’वेगलाई निय’न्त्रणमा राख्नु नै सवैभन्दा ठूलो बुद्धिमता हुनेछ ।

धनु राशि = धनु राशि भएका मानिसहरु धेरै बोल्ने स्वभावका हुन्छन् । उनीहरुलाई कतिपय ठाउँमा बोली कै प्रभाव स्वरुप सफलतामा अ’ड्चन आइरहेको हुनसक्छ । उनीहरु आफू साधारण भएपनि ठूला ठूला कुरा गरेर अरुलाई सानो बनाउन खोज्ने प्रवृत्ति हुन्छ । उनीहरूको यही बानीले प्रगति पथमा अव’रोध सिर्जना भएको हुनसक्छ । त्यसैले सकेसम्म कम बोल्ने महत्वपूर्ण बिषयमा बोल्दा पनि सो’चेर मात्र बोल्ने गर्नुपर्दछ ।

मकर राशि = मकर राशिका मानिसहरुलाई लाग्दछ कि आफू नै सवै कुरामा निपूण छु । तर, यो भ्र’म मात्र हो । यसले तपाईलाई नयाँ कुरा जान्ने र सिक्नेमा बा’धा पुगिरहेको हुन्छ । यस्तो स्वभावलाई मकर राशिका मानिसहरुले परिवर्नत गर्न सके उसले सफलता हात पार्ने विश्वास गरिन्छ । तसर्थ अह’मता त्या’गेर अरुको कुरा सुन्ने र बुझ्ने गर्नु नै मकर राशिका लागि महत्वपूर्ण हुनेछ ।

कुम्भ राशि = कुम्भ राशि भएका मानिसहरु आफ्नो कुरामा अ’डिग रहन्छन् । उनीहरु अरुको अगाडी झु’क्न तयार हुँदैनन् । केही कुरामा अडिग रहनु ठिक होला तर सवै कुरामा यसले फाइदा पु¥याउँदैन । उनीहरुलाई यही बानीले प्रगति पथमा बा’धा सिर्जना गरिरहेको हुनसक्छ । यो कुरालाई कुम्भ राशि भएकाहरुले सदैव मनन गर्नुपर्ने हुन्छ ।

मीन राशि = मीन राशि हुनेहरुमा आ’त्मविश्वासको क’मी हुन सक्छ । जीवनमा केही गरौँ भन्ने हौशालाको क:मी हुने हुँदा यिनीहरुको जीवनमा विभिन्न चुनौ’तीहरु आइरहेका हुन्छन् । साना–तिना कुराहरु पनि उनीहरुलाई ग’म्भीर लाग्न सक्छन् । त्यसैले आ’त्मविश्वास बढाउनु नै मीन राशिका व्यक्तिहरुका लागि सफलता हुनेछ । प्रे’रक जीवन बा’ट ।

५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया