सोमबार ०२ जेठ २०७९

मेष : परीश्रम अनुरुपको फल प्राप्ती हुने समय रहेकोछ । सामाजीक कार्यका क्षेत्रमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्य’तित रहेनछ । पारीवारिक झोर झ’मेलाको सा’मना गर्नु पर्ने समय रहेकोछ ।

बृष : पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्य’तित हुन सक्छ । कार्य सम्पादनमा ढी’लाई हुनाले सामान्य अ’प्जस स’हनु पर्ला । परिवारको मार्गदशर्न नमा’न्दा कार्यको क्षेत्रमा अप’जस खे’प्नु पर्नेछ । नयाँ मित्रहरु सगँ को भेट घा’टमा सामान्य यात्रा तथा खर्च हुनसक्ने स’म्भाबना रहेको छ ।

मिथुन : शारीरिक आल’स्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अ’पजस स’हनु पर्ला । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मा’नसिक चि’न्ता उत्पन्न हुनेछ । आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घ’टनाको स’म्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छु’ट्नाले सहकार्यमा झ’न्झट ब्य’र्होनु पर्नेछ ।

कर्कट : जीबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मा’नसीक चन्च’लताले सता’उन सक्नेछ । सामान्य कार्यमा अ’धिक श्रम र समय ब्य’तित हुन सक्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । कार्य सम्पादनका क्षेत्रमा सा’वधानि साथै गो’प्यता अपनाउनु पर्ने देखिन्छ ।

सिंह : स्वास्थ सम्बन्धि सम’स्याले सता’उन सक्छ बिशेष ध्यान दिनु होला । मनमा चन्च’लताले बास गर्नाले सहि निर्णय गर्न नस’कीएला । शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लो’पनको महसुस हुनसक्ला ।

कन्या : आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ ।

तुला : पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मान’सिक चि’न्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फे’ला पर्नाले मन उत्साहित रहनेछ । पा’रीवारिक झो’रझमेलाको फन्दामा परिनाले दिन नि’रासा पुर्ण रहला ।

बृश्चिक : आफ्नै घ’मन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य ख’राबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यब’धान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कम’जोरीको महसुस हुनेछ ।

धनु : आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बि’ग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । स्वास्थमा आएको खरा’बिले कार्यमा ढि’लाई उत्पन्न गराउनेछ । सामान्य बा’दबिबादको च’क्कर का’ट्नु पर्नेछ । अरुको अनुशरणले तपाईलाई समान्य झ’न्झट वा अप’जस दिलाउन सक्नेछ ।

मकर:परीवारका कोहि सदस्यहरुको स्वास्थमा ख’राबी आउन सक्नेछ । मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । मनमा आट र शाहस को क’मिले कार्य सम्पादनमा झ’न्झट ब्य’होर्नु पर्ला । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । सहि निर्णय हुन नस’क्दा परिबारीक कल’हको सा’मना गनुपर्नेछ ।

कुम्भ : श’त्रु सबल रहनाले कुरा का ट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अ’भाब झे’ल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्च हुन सक्ने स’म्भाबना रहेको छ । अना’वश्यक खर्च नियन्त्रण गर्न गा’रो हुन सक्ला । आफ्नु प्रिय ब्यक्ति सगँको बियो’गले मन निरु’त्साहित रहला ।

मिन : यात्रा फाईदा मुलक हुनसक्ने स’म्भाबना रहेको छ । आय आर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदायक रहला । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ ।

१३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया