सोमबार ०२ जेठ २०७९

मेष : परीश्रम अनुरुपको फल प्राप्ती हुने समय रहेकोछ । सामाजीक कार्यका क्षेत्रमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहेनछ । पारीवारिक झो’रझमेलाको सा’मना गर्नु पर्ने समय रहेकोछ ।

बृष : पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढी’लाई हुनाले सामान्य अ’प्जस सहनु पर्ला । परिवारको मार्गदशर्न नमा’न्दा कार्यको क्षेत्रमा अप’जस खे’प्नु पर्नेछ । नयाँ मित्रहरु सगँ को भेट घा’टमा सामान्य यात्रा तथा खर्च हुनसक्ने स’म्भाबना रहेको छ ।

मिथुन : शा’रीरिक आ’लस्यताले गर्दा गरीरहेको काम को क्षेत्रमा अप’जस सहनु पर्ला । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मा’नसिक चि’न्ता उत्पन्न हुनेछ । आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घ’टनाको स’म्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झ’न्झट ब्य’र्होनु पर्नेछ ।

कर्कट : जीबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मानसीक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । कार्य सम्पादनका क्षेत्रमा सा’वधानि साथै गो’प्यता अप’नाउनु पर्ने देखिन्छ ।

सिंह : स्वास्थ सम्बन्धि सम’स्याले स’ताउन सक्छ बिशेष ध्यान दिनु होला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नस’कीएला । शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा ए’क्लोपनको महसुस हुनसक्ला ।

कन्या : आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ ।

तुला : पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा क’मि आउनाले सामान्य मान’सिक चि’न्ताले सता’उन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फे’ला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोर’झमेलाको फन्दामा परिनाले दिन नि’रासापुर्ण रहला ।

बृश्चिक : आफ्नै घ’मन्डका कारण दाजु भाई बिचको स म्ब न्धमा सामान्य ख’राबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्य’तित रहन सक्छ । आ’टँ शाहसको क’मीले कार्यमा ब्यब’धान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कम’जोरीको महसुस हुनेछ ।

धनु : आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बि’ग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । स्वा’स्थमा आएको ख’राबिले कार्यमा ढि’लाई उत्पन्न गराउनेछ । सामान्य बा’दबिबादको च’क्कर का ट्नु पर्नेछ । अरुको अनुशरणले तपाईलाई समान्य झ’न्झट वा अ’पजस दिलाउन सक्नेछ ।

मकर : परीवारका कोहि सदस्यहरुको स्वास्थमा ख’राबी आउन सक्नेछ । मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । मनमा आ’ट र शाहस को कमिले कार्य सम्पादनमा झ’न्झट ब्य’होर्नु पर्ला । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । सहि निर्णय हुन नस’क्दा परिबारीक क’लहको साम’ना गनुपर्नेछ ।

कुम्भ : श’त्रु सबल रहनाले कुरा का ट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अ’भाब झे’ल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्च हुन सक्ने स’म्भाबना रहेको छ । अना’वश्यक खर्च निय’न्त्रण गर्न गा’रो हुन सक्ला । आफ्नो प्रिय ब्यक्ति सगँको बि’योगले मन निरु’त्साहित रहला ।

मिन : यात्रा फाईदा मुलक हुनसक्ने स’म्भाबना रहेको छ । आय आर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्र सगँको भेट वा प्रिय ख’बरले मन प्रशन्न रहनेछ । आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वहरुको मा’र्गदर्शन अबलंबन गर्नु लाभदायक रहला । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ ।

१४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया