
काठमाडौं / सरकारले विवाह, व्रतबन्ध र धार्मिक कार्यक्रमका लागि भने केही खुकुलाे गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत स्वीकृति लिएर पार्टी प्यालेसमा ५० जनासम्म भेला हुन पाइने भएको छ ।
को’रोना महा’मारी बढेसँगै सरकारले सार्वजनिक स्थलमा धेरै मानिस भेला हुनमा रो’क लगाएको छ । तर विवाह व्रतबन्ध तथा धार्मिक कार्यक्रममा भने ५० जनासम्म भेला हुन पाइने सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । उता सपिङ मलमा भने २५ जनासम्म रहन पाउने बताइएको छ ।
यो पनि : को’रोना अपडेट : मुलुकभर थप ४ हजार ९६१ जनामा को’रोना पु’ष्टि, ३ ज’नाको मृ’त्यु
काठमाडौं / पछिल्लो एक सातायता नेपालमा को’रोना भाइ’रसको संक्र’मण ती’ब्र रुपमा फै’लिरहेको छ । पछिल्लो २४ घण्टामा थप ४ हजार ९६१ जनामा को’रोना संक्र’मण पु’ष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर १५ हजार १३१ जना नमुना परी’क्षण गर्दा ४ हजार ९६१ जनामा को’रोना सं’क्रमण पु’ष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ४ सय ३५ जना संक्र’मणमुक्त भएका छन् । मन्त्रालयका अनुसार थप तीन संक्र’मितको मृ’त्यु भएको छ । मुलुकभर हाल २५ हजार ६८० जना संक्रिय संक्र’मित रहेका मन्त्रालयले जनाएको छ । न्यु’ज 24 नेपाल बा’ट ।