सोमबार ०२ जेठ २०७९

मेष : साथीभाइसँग मनोरञ्जन गर्दा दैनिक कार्यहरू ओ’झेलमा पर्न सक्छन् । मन मिल्नेहरूले मुख्य समस्याको गाँ’ठो फुकाउन सहयोग गर्नेछन् । खानपान तथा वि’लासितातर्फ सं’यम रहनु नै बेस होला । वनभोजमा घुम्न जाने मित्रहरूको प्रस्ताव स्विकार्दा अविस्मरणीय क्षण बन्नेछ । साताको अन्त्यमा आर्थिक भा’र महसुस हुन गई सापटीको चपे’टामा पर्न सकिन्छ ।

वृष : लामो तथा छोटो दूरीको यात्रामा थप खर्चले पि’रोल्नेछ । राजनीतिक परिवर्तनकारी भूमिकामा नेतृत्व गर्नुपर्ने जिम्मेवारी आइ’लाग्नेछ । पारिवारिक सुख–सुविधाका निम्ति विला’सिताका सामग्री खरिद गर्न खर्च गर्नुपर्ने हुन्छ । धनागमनमा रहेका चुनौ’तीहरू यथास्थितिमै रहनेछन् । स्वास्थ्यप्रति हे’क्का राख्नुहोला ।

मिथुन : बोलीको प्रभा’वले बि’ग्रन लागेको सम्ब’न्धलाई मल्हम लगाउन सहयोग गर्नेछ । प्रशंसा गर्नेहरूले भित्रभित्रै आलो’चना गर्न सक्छन्, हो’सियारी हुनुमा नै आफ्नो कल्याण हुनेछ । हरियो रंगको प्रभा’वले सहजता महसुस गराउनेछ । यो साता इष्टमित्रको मांगलिक कार्यमा सहभागी भइनेछ ।

कर्कट : कला तथा साहित्यद्वारा अरूलाई प्र’भाव पार्न सकिनेछ । ह’ठ गर्ने बानीले पारिवारिक मन’मुटाव देखा पर्न सक्छ । ढि’लै भए पनि सही मार्ग पहिल्याइनेछ । खरानी रंगको सवारी साधन खरिद गर्न आकर्षित भइनेछ । पश्चिमतर्फको यात्रा फलदायी सावित हुनेछ ।

सिंह : बल’मिच्याइँले गरेका कार्यमा वि’वाद आइलाग्ला । अभिभावकको रुचिको ख्याल गर्दा आर्थिक नो’क्सानी आइला’ग्नेछैन । सहपाठीको सु’झावमुताविक विदेश अध्ययनको मौका जु’र्न सक्छ । कार्य सम्पन्न गर्न ढि’लाइ नग’र्नुहोला । यो साता पूर्वतर्फको यात्रा फलदायी सावित हुनेछ ।

कन्या : मेहनतले जीवनशैलीमा परिर्वतन ल्याउन सक्छ । सहयोगीहरूले सम’स्या समा’धानको बाटो देखाइदिँदा गुमि’सकेको स्थान पुन: प्राप्त हुन सक्छ । अध्ययनका लागि विदेश जाने प्रक्रिया अघि बढ्नेछ । शंका’स्पद व्यवहारले प्रे’मिका चि’ढिन सक्छिन् । नीलो रंगको पहिरनले उन्नतिको मार्ग पहिल्याउन सहज हुनेछ ।

तुला : मनका भावना आदानप्रदान गर्ने मित्र भेटिन केही समय कुर्नुपर्नेछ । प्रसंगवश मन पराएको अभिलाषा समेत व्यक्त गर्न सक्छन् । पारिवारिक मतको अनुमोदनले प्रक्रिया अघि बढाउनुपर्नेछ । रो’किएका कार्य सम्पन्न भई आर्थिक सं’कटको सम’स्या स्वत: समाधान हुनेछ । नयाँ व्यवसायमा लगानी गर्ने प्र’स्ताव आ’इलाग्न सक्छ।

वृश्चिक : आफूभित्र उत्पन्न हुने चञ्चलताप्रति संय’मित रहनुहोला । सुनौलो रंग तथा तरल पदार्थको कारोबार फाप्ने देखिन्छ । मन मिल्नेबीच ठा’कठुक पर्न सक्छ, कम बोल्दा आफ्नो हितमा हुनेछ । साथीभाइको सुझावमुताविक व्यवसाय परिवर्तन गर्ने संयोग परेको छ ।

धनु : प्रेमी–प्रेमिकाहरूको भावना सकारात्मक ऊ’र्जामा परिणत हुनेछ । बेरोजगार हुनुहुन्छ भने रोजगारी प्राप्त हुने सम्भा’वना छ । सम्झनलायक कार्य सम्पन्न गर्दा ठूलाबडाको सहयोग तथा आशीर्वादको आवश्यकता पर्नेछ । यो साता इष्टमित्रहरूबाट टा’ढै रहँदा लाभ हुने देखिन्छ ।

मकर : जीवनचर्या परिवर्तन गर्दा सफलताको मार्ग सहज हुने देखिन्छ । मन मिल्ने साथीले दिएको सुझाव मनन गरी चल्न सके आफूलाई प्रशस्त फाइदा हुनेछ । घरायसी व्यवहारमा समय नदिँदा पारिवारिक गु’नासो बढ्नेछ । रोजगारीका निम्ति वैदेशिक यात्रा नजिकिँदो छ।

कुम्भ : सेतो पहिरनमा प्रस्तुत हुन सके अरूको नजर आफूमाथि पर्नेछ । पारिवारिक सल्लाहमा अ’न्योल देखा पर्दा तपाईंको ठोस प्र’स्ताव नै निर्णायक हुनेछ । खानपान फेरबदल भई शारीरिक दुर्ब’लता देखा पर्न सक्छ, योग अभ्यास तथा तातोपानी बढी पिउनाले प्रायस् सम’स्याबाट मु’क्ति मिल्नेछ ।

मीन : धार्मिक यात्राले नयाँ स्थानहरूको मनोरञ्जन दिलाउनेछ । स्वास्थ्यमा सामान्य गड’बडी देखा पर्न सक्छ, विचार पुर्‍याउनुहोला । मंगलबार तथा बिहीबार महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछन् । विदेशी साथीहरूले नयाँ व्यवसाय सञ्चालन गर्ने प्र’स्ताव राख्नेछन्, निर्णय गर्न ढि’लो नगर्नु’होला । भोज–भतेर तथा खानपानमा सहभागी हुँदा समयको ख्या’ल गर्नुहोला ।

१६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया