
मेष : जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । नयाँ कार्य थालनिको स’म्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको स’म्भाबना रहेकोछ । निर्णय गर्ने क्षम’तामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका क्षेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।
बृष : सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । प्रतिश्पर्दाजन्य कार्यमा बिशेष स’जग रहनु होला । सामान्य आर्थीक अ’भावको स’म्भाबना रहेकोछ । परिवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । कार्यसम्पादनमा सामान्य झ’न्झट उत्पन्न हुन सक्नाले दिन निरा’सापुर्ण ब्यतित रहनेछ ।
मीथुन : रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फे’ला पर्नेछन । स्वास्थमा सामान्य स’मस्या उत्पन्न हुन सक्नेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ ।
कर्कट : स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अ’धुरा कार्यहरु स’म्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । कार्यक्षेत्रमा शारिरीक आ,’लस्यताले सता’उन सक्नेछ ।
सिंह : राशि बल तथा प्ररा’क्रमका बृद्धि हुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यमा ब्य’वधान उत्पन्न गराउनेहरुको बृद्धि हुनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिहरुले प्राप्त गर्नेछन । शारीरिक आ’लस्यताले स’ताउन सक्नेछ लगानि गर्दा बिशेष हो’स पुर्याउनु पर्ने समय रहेको छ ।
कन्या : राशि स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेको छ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धो’का हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।
तुला : गरीरहेको कार्यमा सामान्य ढि’लाई रहेता पनि कार्य सम्पादित भने रहनेछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ ।
बृश्चिक : स्वा’स्थमा सा’मान्य त’नाव उत्पन्न हुन सक्नेछ । ता’त्कालिन आर्थिक अभा’बको सा’मना गर्नु पर्नेछ । सामान्य यात्राको स’म्भाबना रहेकोछ । मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यब’धान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।
धनु : बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेको छ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । खानपानमा साब’धानि उत्तम रहनेछ । मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । सन्तान सुख प्राप्त हुनेछ ।
मकर : सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । सभा सम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनहरुको स्वास्थमा सामान्य त’नाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा सा’बधानि अपनाउनु होला । खानपानको क्षेत्रमा स’जग रहनु होला ।
कुम्भ : मित्र तथा दाजुभाईहरु सगँको सम्ब’न्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्रु’टिका कारण तपाईलाई सामान्य त’ना व आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य त्रु’टीले मा’नशिक चि’न्ता दिलाउने छ । तपाईको कम’जोरीको फाईदा अरुले उठाउन सक्नेछन ।
मिन : खानपानका कारण स्वास्थमा सामान्य सम’स्या उत्पन्न हुन सक्नेछ । बा’णीका कारण आफन्त जनहरु सगँको सम्ब’न्धमा सामान्य त’नाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य ड’र पैदा हुने साथै मनमा चन्च’लताले बा’स गर्ने छ । मान्यजनको साथ सहयोगले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।