मंगलबार ०३ जेठ २०७९

सुर्खेत, माघ २ / वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी गाउँमा नि’स्सासिएर एकै घरका चार ज’नाको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ व’र्षीय कल्पा बुढा, उनका आठ व’र्षीय छोरा नीरज र नौ व’र्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै दाजुको पाँच व’र्षीय छोरा सम्राट घरमै मृ’त अवस्थामा भेटिएको जिल्ला प्रह’री कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रह’री नायब उपरी’क्षक रामप्रसाद घर्तीले बताए ।

घट’नाको सूचना पाउने वित्तिकै त्यहाँ पुगेको प्र’हरीको प्रा’रम्भिक अनु’सन्धान अनुसार घरमा कोइला बाली झ्याल ढोका थु’नेर बस्दा उनीहरूको मृ’त्यु भएको हुन सक्ने आश’ङ्का गरिएको छ ।

यो अ’र्को समाचार : को’रोना संक्रम’णबाट थप ४ ज’नाको मृ’त्यु

काठमाडौँ, १ माघ / को’रोना संक्र’मणबाट आज थप ४ ज’नाको मृ’त्यु भएको छ । योसँगै को’रोना संक्र’मणबाट नेपालमा मृ’त्यु हुनेको संख्या ११ हजार ६ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, शनिवार नेपालमा को’रोनाका ४ हजार ६ सय ३६ जना संक्र’मित थपिएका छन् । योसंगै कुल संक्र’मितको संख्या ८ लाख ४९ हजार २०४ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ३ सय ५० जना संक्र’मणमुक्त भएका छन् । हालसम्म आठ लाख १६ हजार ३ जना संक्र’मणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ५ सय ५६ जनामा परि’क्षण गर्दा उक्त सं’क्रमण पु’ष्टि भएको हो । रिपो’र्टर्स नेपाल बा’ट ।

१३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया