सोमबार ०२ जेठ २०७९

काठमाडौं / दिनहुँ को’रोना सङ्क्र’मितको सङ्ख्या बढेसँगै अस्पताल भ’र्ना हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । महाबौद्धस्थित वी’र अस्पतालमा गत २४ घण्टामा ३२ जना स’ङ्क्रमित भ’र्ना भएका छन् । अघिल्लो दिनसम्म वी’र अस्पतालको को’भिड वार्डमा ४० ज’ना सङ्क्र’मित भ’र्ना भएकोमा शनिबार बिहानसम्म त्यो सङ्ख्या ब’ढे र ६५ पुगिसकेको छ ।

युनिफाइड को’भिड अस्पताल (वी’र अस्पताल)का प्रमुख कार्यकारी अधिकारी डा. भूूपेन्द्र बस्तेतले वी’र अस्पतालमा भ’र्ना हुने को’भिड सङ्क्र’मितको सङ्ख्या दैनिक बढिरहेको बताउनुभयो ।

अस्पतालका स्वास्थ्यकर्मीलाई समेत को’भिड दे’खिन थालेपछि बिरा’मीको उप’चारमा समेत स’मस्या परेको जानकारी दिँदै उहाँले २४ घण्टाको अन्तरालमै ३२ जना सङ्क्र’मित भ’र्ना हुनुलाई सकारात्मक लिन नमि’ल्ने बताउनुभयो ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा स’रुवा रो’ग अस्पतालमा पनि कोभि’डका बि’रामी बढ्न थालेका छन् । अस्पतालकी निर्देशक डा. मनिषा रावलले केही दिनयता अस्पतालमा कोभि’डका बि’रा मी ब’ढ्न थालेको जानकारी दिनुभयो ।

बि’रामी ब’ढ्न थालेपछि को’भिड र नन-को’भिडका बिरा’मीको उप’चार कसरी गर्ने भनेर आक’स्मिक छलफल भएको जानकारी दिँदै उहाँले केही हप्ता को’भिडका बि’रामी ब’ढ्न स’क्ने बताउनुभयो । यो खबर आ’जको गो’रखापत्र दैनि’कमा छा’पि एको छ ।

१७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया