सोमबार ०२ जेठ २०७९

काठमाडौँ, १ माघ/ त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको छ। उपत्यकामा को’रोना सं’क्रमण बढ्दै गएको भन्दै त्रिविले हिउँदे र बर्षे बिदाबाट मिलान गर्ने गरी माघ १० गतेसम्म विश्वविद्यालय अन्तर्गतका सबै विभाग/आंगिक क्याम्पसहरुमा बिदा दिने निर्णय गरेको हो। उक्त अवधिमा सञ्चालित परीक्षा भने नरो’किने त्रिविले जनाएको छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण विभाग/आंगिक क्याम्पसहरुले हिउँदे/बर्षे विदा पाउने शिक्षक/कर्मचारी/विद्यार्थीहरुलाई हिउँदे/बर्षे बिदाबाट मिलान गर्ने गरी २०७८ माघ १० गतेसम्म बिदा दिने,’ त्रिविले जारी गरेको सूचनामा अगाडि भनिएको छ, ‘हाल सञ्चालनमा रहेका सबै परीक्षाहरु यथावत सञ्चालन गर्ने। परीक्षा केन्द्रहरुमा संक्र’मण निय’न्त्रणका लागि पूर्ण सा’वधानी अपनाउँदै तो’किएको भौ’तिक दूरी कायम गरी सञ्चालन गर्ने व्यवस्था गर्ने।’

यो अ’र्को समाचार : को’रोना संक्र’मित बढ्दै गएपछि भरतपुर अस्पतालले भन्यो-सामान्य वि’मारी सकेसम्म अस्प’ताल नआ’उनु

चितवन, १ माघ / को’रोना संक्र’मितको संख्या बढ्दै गएपछि भरतपुर अस्प’तालले सामान्य बिरा’मीलाई अ’स्पताल नआ’उन आ’ग्रह गरेको छ । आज (शनिबार) एक विज्ञ’प्ति जारी गर्दै अस्पतालले जिल्लामा को’भिड–१९ संक्रमणको उच्च प्र’कोप देखिएकाले सामा’न्य वि’मारी सकेसम्म अ’स्पताल नआउन आ’ग्रह गरेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा.कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा काठमाडौंको त्रिवि शिक्षण र वी’र अस्प’तालमा चि’कित्सक र स्वास्थ्यकर्मीहरू पनि उ’च्च संख्यामा संक्र’मित भएको तथ्यांकले अस्पतालमा एकअर्काबाट संक्र’मण फै’लन सक्ने स’म्भावना बढ्दै गएको उल्लेख छ ।

सामान्य र पछि चेक’जाँच गराउँदा पनि हुने प्रकृतिका बिरा’मीहरूले अ’स्पताल आउने समय पछि सा’र्नु उपयुक्त हुने उनले बताएका छन् ।भरतपुर अस्पतालमा पुस २९ गते १७२ जनाको परी’क्षणमा ९५ जनामा पो’जिटिभ देखिएको थियो। पुस ३० गते १८६ जनामा गरिएको परी’क्षणमा ११५ जना पोजि’टिभ देखिएको छ।

पुस २९ पो’जेटिभ देखिएको संख्या ५५ प्रतिशत हो, ३० गते देखिएको संख्या ६१.२५ प्रतिशत हो । अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले ग’म्भीर सम’स्या भएर अस्पताल आउने क्रम कम देखिए पनि को’रोनाको सं’क्रमण समुदायमै फै’लिएको देखिएको विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ज्व’रो, रु’घा र जीउ दु’ख्यो भनेर धेरै फोन आइरहेका छन्, उनीहरू प्रायःको परी’क्षणका क्रममा पो’जेटिभ देखिएको छ । तेस्रो लहरलाई फैलन नदिन समुदायमा चे’तना बढाएर साव’धानी अप’नाउँदै परी’क्षण बढाएर हो’सियारका मापदण्ड पा’लना गर्नुपर्यो ।’

१५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया