सोमबार ०२ जेठ २०७९

काठमाडौं/ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले पूर्वमन्त्री योगेश भट्टराईलाई का’रवाही गर्ने चेता”वनी दिएका छन् । तत्का’लीन पर्यटनमन्त्री भट्टराईले विदेशबाट नेपाली नागरिकको उद्धा’रका लागि गरिएको प्लेन चार्टरका क्रममा तो’किएको भन्दा ४ गुना बढी भाडा लिएको आ’रो प समेत मन्त्री आलेले लगाएका छन् ।

एक टिभी कार्यक्रममा बोल्दै मन्त्री आलेले उक्त विषयमा हाल छा’नबिन समितिले अध्य’यन गरिरहेको बताउँदै उक्त प्रतिवेदन आएपछि दो’षी देखिने कसैलाई नछो’ड्ने बताएका हुन् ।

उनले भनेको छन्, ‘जुन बेला देश कोरो’नाले आ’क्रान्त बनेको थियो, त्यो बेला विदेशमा भएका नेपालीहरु हाम्रा श्रमजीवी मजदुरहरु आफ्नो देश फर्किने बेला पनि भट्टराईले चार्टर्ड फ्लाईटको ह’वा ला दिए । सहसचिव सुरेश आचार्यको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति बनाएर विमान कसरी चार्टर्ड गर्ने, कसरी ट्राभल मेनेज’मेन्ट गर्ने र भाडा कति लिने भन्नेबारे प्रतिवेदन तयार गरेर स्पष्ट पारेको तर भट्टराईले पेन्डिङमा राखेर सार्वजनिक नग’री लुका’एको यसअघिको प्रति’वेदनले जनाइसकेको छ।’

योगेश भट्टराईको कर्तु’तबारे भट्टराईपछि मन्त्रालय स’म्हाल्न आएका उमाशंकर अगरियाले गत असारमा बनाएको छा’नबिन समितिले निकालेको प्रति’वेदनले नै छ’र्लंग गरिसकेको मन्त्री आलेले बताएका छन् ।

‘भट्टराईपछि मन्त्रालयमा आएका उमाशंकर अगरियाले गत असारमा बनाएको छा’नबिन समितिले निकालेको प्रतिवेदनमा योगेश भट्टराईले भ्र’ष्टाचार गरेको नि’ष्कर्ष निकालिएकाे छ । उक्त प्रतिवेदनमा खाडी मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउँदा दो’ब्बर मात्रै नभइ चौ’ब र भाडा समेत लिएको नि’ष्कर्ष निकालिएको प्र’माण छ,’ मन्त्री आलेले भने ।

सो प्रतिवेदनले नै तत्कालीन मन्त्रीलाई कार’वाही गर्न सि’फारिस गरे पनि त्यसको सुनुवाइ नभ’एको उनले बताएका छन् । आफू मन्त्रालयमा आएपछि पुनः छान’बिन समिति बनाएर अध्ययन गरिरहेको उनले बताए । १० दिनको मिति राखेर प्रतिवेदन तयार गर्न निर्देशन दिएको उनको भनाइ छ ।

१० दिनभित्र आएको प्र’तिवेदनपछि पत्रकार सम्मेलन गरेर योगेश भट्टराई नै दो’षी भए पनि नछो’ड्ने उनले चेता’वनी दिएका हुन् । उनले उक्त भ्रष्टा’चारमा तत्का’लीन उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक इश्वर पोखरेल नै दो’षी भए पनि नछो’ड्ने चेताव’नी दिए ।

मन्त्रालय मातहतको जो-कोहीले कम’जोरी गरे पनि मन्त्री भा’गेदार हुनुपर्ने र जिम्मेवार हुनुपर्ने मन्त्री आलेको भनाइ छ । थाहा छैन/थिएन भनेर भा’ग्न नमि’ल्ने उनले बताए । आप’त्तिको बेला नागरिकको अभिभावक बन्नुपर्ने मन्त्रीले नै कमाउ ध’न्दाका लागि कागज नै लुका’एर तो’किएभन्दा ४ गुणा बढी भाडा लिएर जनताको ढाड से’काउनु जत्तिको ठूलो अप’राध केही नभएको पनि मन्त्री आलेको त’र्क छ ।

मन्त्री आलेले भट्टराईलाई विदेशबाट आउँदा र’क्सी र घडी ल्याएको पु’ष्टि गर्नसमेत चु’नौ ति दिएका छन् । यदी पुष्टि गरेको अवस्थामा तु- राजी’नामा दिने मन्त्री आलेले बताएका छन् । न्यु’ज 24 नेपाल बा’ट ।

१५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया