सोमबार ०२ जेठ २०७९

दमौली, १ माघ / माघे सङ्क्रान्ति पर्वको पूर्वसन्ध्यामा नै तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार रा’ति भएको जीप दुर्घ’टनाले पुरै गाउँ शो’कमा डु’बेको छ ।

साराङघाटबाट धरमपानी भित्री स’ड क खण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको जीप दुर्घ’टनामा ६ ज’नाको मृ’त्यु भएपछि बन्दीपुर शो’कमा डु’बेको हो । माघे सङ्क्रान्ति पर्वको अघिल्लो दिन भएको दुर्घ’टनाले सबैलाई दु’खित तु’ल्याएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । “चाडपर्वका बेला भएको दुर्घट’नाले बाक्से, हटिया मात्र नभ’ई सिङ्गो पालिका शो’कमा डु’बेको छ”, उनले भने ।

अध्यक्ष थापाका अनुसार आँबुखैरेनीको घुमाउनेबाट बुद्धसिंह मार्ग हुँदै बन्दीपुरतर्फ गुडेको जीप हटिया गाउँ आइपुग्नुभन्दा केही नजिक उकालोबाट व्या’क भएर ख’सेको थियो । जी’पको स्टार्ट ब’न्द भएर पुनःस्टार्ट गर्न खो’ज्दा प’छाडि हटे’पछि जीप दुर्घ’टना भएको उनले बताए । “चा’लक सि’कारु रहेको बुझिन आएको छ, चालक फ’रा र छ”, उनले भने ।

दुर्घ’टनाको ख’ब र पाएलगत्तै जनप्रतिनिधि, प्रह’री र स्थानीयवासी उद्धा’रमा जु’टेका थिए । अध्यक्ष थापाका अनुसार बन्दीपुर र आसपासबाट आठ वटा ए’म्बुलेन्स उ’द्धारका लागि पठाइएको थियो । घाइ’तेको उप’चारका लागि बन्दीपुरमा रहेका सबै चिकि’त्सकलाई परि’चालन गरिएको थियो । “घाइ’तेको उप’चारमा कुनै कसर बाँकी राखेका छै’नौँ, घा’इते भएका आठ जनालाई थप उप’चारका लागि रा’ति नै भरतपुर अस्प’ताल पठाएका छौँ”, अध्यक्ष थापाले भने ।

बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष सन्तबहादुर गुरुङले दुर्घ’टनाले वडावासी शो’कमा डु’बेको बताए । उनका अनुसार मृत’कमध्ये एक द’म्पती पनि छन् । एकै घरका आमा छोराको पनि दुर्घ’टनामा मृ’त्यु भएको छ । “चार जनाको श’व घट’नास्थलबाट निकालेका थियौँ, थप दुईको उप’चारका क्र’ममा मृ’त्यु भयो”, उनले भने ।

प्रह’रीका अनुसार दुर्घ’टनामा परी बन्दीपुर गाउँपालिका–६ का ५३ व’र्षीय हरि न्यौपाने, ४८ वर्षी’या सुशीलादेवी न्यौपाने, २४ व’र्षीय रोशन गुरुङ, ९ महिने बा’लिका आरुबी थापा, ४८ व’र्षीय सन्तबहादुर गुरुङ र ५० व’र्षीया विममाया गुरुङको मृ’त्यु भएको छ ।

दुर्घ’टनामा २१ वर्षी’या जमुना थापा, ४८ वर्षी’या ममकुली गुरुङ, २२ व’र्षीया कुमारी गुरुङ, १६ व’र्षीया सनिसा थापा, ७ म’हिनाकी बा’लिका विविशा थापा, १८ व’र्षीय कुमार थापा, २० वर्षी’य दानबहादुर थापा र २१ व’र्षीय विपीन थापा घा’इते भएका छन् । घा’इतेलाई थप उप’चारका लागि भरतपुर पठाइएको प्रह’री नायब उप’रीक्षक युवराज खड्काले जानकारी दिए । -रासस

२६० पटक हेरिएको

तपाईको प्रतिक्रिया