बिहिबार ०६ माघ २०७८

एजेन्सी / संसारमा एक से एक अब्बल हेलिकोप्टरहरु छन् जसमध्ये कतिको आकार कारजत्रै त कतिको ठूलो ट्रक जत्रो पनि हुन्छ । तर अहिले संसारमा एउटा यस्तो हेलिकप्टर जसको आकार केवल तपाइँको मु’ठ्ठीजत्रै छ । अझ अ’नौठो त के भने यो मु’ठ्ठीभरको हेलिकप्टरको मूल्य चाहीँ वास्तविक हेलिकप्टर जत्ति नै छ ।

यो विचित्रको हेलिकप्टरको आकार मुठ्ठीमा अट्ने भएपछि यसको काम मान्छे बोक्ने त नहु’ने नै भयो । वास्तवमा यसको काम नि’गरानी गर्नु हो । सं’सारकै सानो यो हेलिकप्टरको नाम PD-100 Black Hornet हो ।

संवे’दनशील तथा उच्च प्राथ’मिकता प्राप्त अभियानमा से’ना तथा प्रह’रीहरूलाई निग’रानी तथा जा’सू सी सहायता प्रदान गर्नका लागि यो हेलिकप्टरको डिजाइन गरिएको हो । यो हेलिकोप्टरको लम्बाई १० सेन्टिमिटर र चौडाई २.५ सेन्टिमिटर छ ।

वास्तवमा यो रिमोटबाट नि’यन्त्रित हुने ड्रोन हो जो अग्रपंक्तिमा ख’टिने सै’निकहरुको ज्या’न जो’गाउने उद्देश्यका साथ डिजाइन गरिएको छ । आफ्नो ल’डा’कु भूमिकाको अलावा पीडी १०० ब्लाक हर्नेनको प्रयोग वि’पद प्रभा’वित क्षेत्रमा नागरिकको खो’जी तथा ब’चाउ कार्यमा पनि गर्न सकिनेछ ।

नर्वेस्थित Prox Dynamics कम्पनीले यो हेलिकप्टर ड्रोन तयार गरेको हो । यसको प्रयोग अमेरिका, फ्रान्स, बेलायत, जर्मनी, अष्ट्रेलिया, टर्की, नर्वे, नेदरल्याण्ड, पोल्याण्ड, न्यु जिल्याण्ड तथा भारत लगायतका देशका सै’निकले गर्ने गरेका छन् ।

यो हेलिकप्टर सञ्चालनका लागि अपरेटरलाई २० मिनेटमै तालीम प्रदान गर्न सकिन्छ । यो हेलिकोप्टर ड्रोनमा तीनवटा क्यामरा छन् । एउटा अगाडितर्फ, अर्को सिधै तलतर्फ र तेेश्रो तलतर्फ ४५ डिग्रीको कोणमा निग’रानी गर्नेगरी क्यामरा सेटअप गरिएको छ । अर्थात् यो ड्रोनका क्यामराको नजरबाट करीब कुनै पनि हिस्सा बँ’च्न स’क्दैन ।

ब्लाक हर्नेट हेलिकप्टरको प्याकेज खरीद गर्दा दुईवटा यस्ता हेलिकप्टर पाइन्छ । हेलिकप्टरलाई पूरा चार्ज गरेपछि आधा घण्टासम्म हावामा उडाउन सकिन्छ । यो हेलिकोप्टरको गति २१ किलोमिटर प्रतिघण्टा रहेको छ । मूल्यको कुरा गर्दा चिज मुठ्ठीभरको भएपनि यसको मूल्य चाहीँ करीब डेढ करोड रुपैयाँ बराबर पर्दछ । ई’ताजा ख’ब र बा’ट ।

३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया