
त्रिमूर्ति देवता मध्यमा संसारको सं’हारकर्ता महादेवको घाँटीको कण्ठ नीलो भएको सबैलाई थाहा भएकै कुरा हो । हि’न्दु धर्मका विभिन्न ग्रन्थहरूमा शिवको कण्ठ कसरी नीलो भयो भन्ने बारेमा थुप्रै कथाप्रसङ्गहरू उल्लेख गरिएका छन् ।
कथाप्रसङ्गहरू जति भए पनि त्यसले भन्न खोजेको कुराको सार तत्त्व एउटै हुन जान्छ । आजको धर्मको अङ्कमा हामी तपाईँहरूलाई भगवान् शिवको कण्ठ कसरी नीलो भयो भन्ने बारेमा जानकारी दिन गइरहेका छौँ ।
‘श्री’ को प्रसादलाई इन्द्रले अपहे’लना गरेको आरो’पमा साधु दुर्वसाले धर्म, श’क्ति र भा’ग्यको ना’श होस् भनेर इन्द्रदेव र अरू देवहरूलाई श्रा’प दिएका थिए । त्यसपश्चात, देव र दान’वको ठुलो यु’द्ध भयो, जहाँ सबै देवहरूलाई ‘राजा बली’का दान’वहरूले ह’राए ।
सारा ब्रह्माण्ड उनको क’ब्जामा आउँदै थियो । त्यसपछि, देवजातिहरू त्रीमूर्तिदेव भगवान् विष्णु भएको ठाउँमा गु’हार्न गए र दानवलाई हराउनको लागि विशेष किसिमको कू’टनीतिको प्रयोग गर्नुपर्ने सल्लाह दिए ।
भगवान् विष्णुको सल्लाह अनुसार, देव र दानवहरूको बिच स’म्झौता भयो र ‘अमृत’ (अमर गराउने जल) को लागि दुवै जाति मिलेर समुन्द्र मन्थन गर्ने अनि देव र दानव दुवैलाई अमृत बाँड्ने निर्णय भयो । तथापि, विष्णुले भने देवताहरूलाई मात्र अमृत दिने गो’प्य वा’चा गरे ।
समुन्द्र मन्थनको लागि ‘मन्दरा पर्वत’लाई मदनीको रूपमा प्रयोग गरियो भने ‘बासुकी नाग’ (सर्पहरूको राजा) लाई पर्वत घुमाउने डोरीको रूपमा प्रयोग गरियो । मन्थनको लागि दानवहरूले बासुकी नागको शिरपट्टी बसे र विष्णुको सल्लाह अनुसार देवताहरू पुच्छर तर्फ बसे ।
बासुकीको मुखबाट निस्केको वि’षले कतिपय दान’वहरूको मृ’त्यु भयो तैपनि देव र दान’वहरू मिलेर बासुकीको शरीरलाई अगाडि पछाडि गर्न थाले, जसले मन्दरा पर्वत घुम्न थाल्यो र पर्वतले समुन्द्रलाई मथ्न थाल्यो । तर, समुन्द्रमा पर्वत डु’ब्दै गरेपछि, विष्णुले कछुवा ‘कुर्मा’को रूप धारण गरी आफ्नो ढाडमा पहाडलाई अड्याए ।
समुन्द्र मन्थन गर्ने क्रममा अमृत भन्दा पहिला थुप्रै कुराहरू समुन्द्रबाट निस्कियो । त्यहाँबाट सारा ब्रह्माण्डलाई ध्व’स्त गर्ने श’क्ति भएको ‘हलाहल’ वि’ष निस्कियो, जसले गर्दा सबै देवता र दा’नवहरू त्र’सित भए । त्यसपछि, सबै देवताहरूले भगवान् शिवको प्रार्थना गर्न लागे ।
ब्रह्माण्डलाई बचा’उनको लागि भगवान् शिवले उक्त वि’षलाई बटुलेर नि’ल्नको लागि मुखमा राखे, तर उनकी पत्नी पार्वतीले वि’षको वास्तविक श’क्तिलाई बुझी शिवको घाँटीमा अँ’ठ्याइन्, ताकि शिवले त्यो वि’ष नि’ल्न नपा’उन ।
यसरी उक्त वि’ष शिवको कण्ठमा नै नीलो रङ्ग लिएर बस्यो । अनि भगवान् शिव ‘नीलकण्ठ’ नामले पनि पुका’रिन थालेको कथा हि’न्दु धर्म ग्रन्थमा भेटिन्छ । महान् भना’इहरु बा’ट ।