
मौसम बदलिसँगै भाईरल ज्वरो ब्या’पक रुपमा फैलिँदै गएको छ । भाईरल फैलिनुको कारण नै मौसममा आउने परिवर्तन हो । भाईरलले हाम्रो रो”गसँग ल’ड्ने क्ष’मतलाई क’मजोर बनाईदिन्छ । यो एक व्यक्ति देखि अर्को व्यक्तिमा निकै छि’टो सर्ने गर्दछ ।
भाईरल संक्र’मण व्यक्तिलाई घाँटी दु’ख्ने, खो’की लाग्ने, टा’उको दु’ख्ने, शरीरको जोर्नी दु’ख्ने, वा’न्ता हुने, टा’उको ता’त्ने, आँखा रा’तो हुने जस्ता ल’क्षण देखिन्छ । म’हामारीको रुपमा फैलिने भा’ईरललाई घरमा नै सहज उपचार गर्ने विधिको बारेमा आज हामी जानकारी दिनेछौँ ।
१. बेसार र सुकेको अदुवाको धुलो: अदुवामा रो’गसँग ल’ड्ने गुण पाइन्छ जसले ज्व’रोलाई ठीक गर्छ । एक चम्चा मरिचको धुलो, एक चम्चा बेसारको धुलो र एक चम्चा अदुवाको धुलोलाई एक कप पानीमा राखेर थोरै चिनीसँग उमाल्ने । उमालेर आधा जति पानी सुकेपछि बाँकी भएको पानीलाई सेलाएर पि’उनाले भाईरल ज्व’रोबाट मु’क्ति पाईन्छ ।
२. तुलसीको प्रयोग: एक चम्चा ल्वाङको धुलोसँग १० देखि १५ वटा तुलसीको ताजा पातलाई एक लिटर पानीमा राखेर उमाल्ने । पानीलाई यति उमाल्नुहोस् कि जब सम्म सुकेर आधा न’होस् । यसरी तयार भएको पानीलाई चिसो बनाएपछि प्रत्येक एक घण्टाको अन्तरालमा पि’उने हो भने भाईरलबाट छिटै मु’क्ति मिल्छ ।
३. धनियाँको चिया: धनियाँलाई स्वास्थ्यको लागि पनि धनी मानिन्छ । त्यसैले यसलाई भाईरल ज्व’रो र अन्य रो’गको समाधानको लागि पनि प्रयोग गरिन्छ । भाईरल ज्व’रोलाई सा’म्य पार्न धनियाँको चिया पि’उनु उपयुक्त हुन्छ ।
४. मेथीको पानी: हरेकको भान्छामा सजिलै उपलब्ध हुने गर्छ मेथी । एक कप मेथीको दानालाई रा’तभर भिजाउने र बिहान उठेपछि यसलाई छानेर हरेक घण्टामा मेथी भिजाएको पानी पि’उने गर्नाले भाईरलबाट छिटै आराम मिल्छ ।
५. कागती र मह: कागतीको रस र महले पनि भाईरल ज्व’रोलाई कम गर्छ । त्यसैले महसँग कागतीको रस मिसाएर खाने गर्नुपर्दछ । यी बाहेक पानी सधैं उमालेर मात्रै पि’उने, चिसोबाट ब’च्न शरीर पूरा ढाक्नेगरी सफा र न्यानो लुगा लगाउने, पोषिला खानेकुराहरू खाने, नियमित शारीरिक परिश्रम तथा आवश्यक मात्रामा आराम गर्ने आदि उपायहरु बाट रो’ग लाग्नबाट ब’च्न सकिन्छ ।