बुधबार २४ जेठ २०८०

काठमाडौ / कलाकार हरिवंश आचार्य र अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘कर्कलो को’क्याउला’ गीतको भिडियो सार्वजनिक गरिएको हो । मानव सुवेदीले निर्दे’शन गरेको भिडियो बिहीबार प्रिमियरपछि फेसबुक लाइभमा आएर हरिवंश र स्वस्तिमाले गीतलाई माया गरिदिन आ’ग्रह गरे । यो सामाजिक चेतनाप्रधान गीत हो । हरिवंशलाई स्वरमा गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् ।

राइजिङ मलस्थित क्युएस सिनेमा हलमा बिहीबार गीतको म्युजिक भिडियो देखाएर औपचारिक समारोहका बीच सार्वजनिक गरियो । मानव बेचबि’खनविरुद्ध सामाजिक सन्देश बोकेको गीतको भिडियो हेरेर उपस्थिति अतिथिका आँखा र’साएका थिए । १० मिनेट लामो भिडियोमा नेपाली चे’लिबेटीलाई फ’काएर, माया जा’लमा पारेर कसरी बे’च्ने प्रयास गरिन्छ र कसरी उ’म्किन सफल हु’न्छिन भन्ने कथा छ ।

भिडियो हेरेर नेपाल प्रह’रीका आईजीपी शैलेश थापा क्षेत्री, माइती नेपालकी संस्थापक अनुराधा कोइराला, कलाकारहरु मदनकृष्ण श्रेष्ठ, स्वयं अभिनय गरेका हरिवंश आचार्य, उनकी पत्नी रमिला, नायिका स्वस्तिमा खड्का, किरण केसीले आँ’सु था’म्न स’केनन् । सामाजिक सन्देश बोकेको गीतले भिडियोको कथाले सबैलाई भा’वुक बनायो ।

“नेपाली चे’लीबेटी बे’चबिखनसँग देशको इ ज्ज त जो’डिने भएकाले यो कुप्र’थाबाट देशका दि’दीबहिनीलाई मु’क्त बनाइदिन सक्यो भने हाम्रो काम सा’र्थक भएको हामी मान्छौँ । त्यसैले यसलाई हेरेर सेयर गरिदिनुहोला,” हरिवंशले भने । सार्वजनिक भिडियोमा अभिनेत्री स्वस्तिमा स्कुल पढ्ने छात्राको भूमिकामा छिन् । हरिवंश गाइनेको भूमिकामा छन् । गीतमा हरिवंश स्वयंको आवाज सुन्न सकिन्छ ।

यो पनि : घू’स लिएको अभि’योगमा प’क्राउ परेका स्याङ्जा भिरकोट नगरपालिका ९ का वडाध्यक्ष भिमबहादुर गुरुङ र वडा सदस्य कुलबहादुर गुरुङमाथि अ’ख्तियार दुरु’पयोग अनु’सन्धान आयोगले मु द्दा दा’यर गरेको छ । उनीहरुमाथि नागरिकता बनाइदिने प्रयोजनका लागि १ लाख ३५ हजार घू’स लिएको अभियोगमा आज विशेष अदा’लतमा मु द्दा दायर’भएको हो ।

भीमबहादुरले नागरिकता बनाइदिनका लागि १ लाख ३५ हजार लिई दोहोरो नाग’रिकता बनाउन झु ट्टा विवरणको आधारमा ब’दनियतपूर्वक ग’लत सिफा’रिस गरिदिएको अ’ख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए । ईपब्लिक न्यु’ज बा’ट / हे’र्नुहोस भिडियो :

४४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया