बिहिबार ०६ माघ २०७८

मेष : व्यापार व्यावसायबाट मन्नगे आम्दानी हुनेछ भने आम्दानीका नयाँ स्रोतहरु पहि’ल्याउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने तथा रोजगारी पाउने समय रहेकोछ । भौ’तिक तथा भो’गविलासका सामानहरु प्राप्त हुनेछन् । दा’म्पत्य सम्व’न्ध सुमधुर बन्नेछ भने प्रे’म सम्व’न्धले आगामी दिनहरुमा वि’वाहरुपी नि’कास पाउने योग रहेको छ । अध्ययनमा प्रगती हुनेछ तथा राम्रै नतिजा ल्याउन सकिनेछ ।

वृष : नयाँ काम पाउने तथा गरीरहेको काममा बढुवा वा स्थानान्तरणको गतिलो सम्भा’वना रहेकोछ । व्यावसाय फस्टाएर जानेछ भने लगानीका अवसर जुट्नेछ । सरकारी तथा प्रशासनिक काममा तपाईँको गतिलो उपस्थिति रहनेछ । कृषी तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने अध्ययनकै शिलशिलामा यात्राको तय गर्न सकिनेछ ।

मिथुन : समयको महत्व बुझेर अगाडी बढ्दा चाहेको गन्तव्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनिक काममा केही ढि’लासुस्तिको चपे’टामा परिएपनि अन्तत काम हुनेछ । खोजीमुलक काममा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । व्यापार व्यावसायमा केहि म’न्दी आएपनि दैनिकी प्रभावित हुने’छैन । तरपनि सरसफाईमा ध्यान दिनुहोला । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा दि’दिबहिनीसँग मन’मुटाब सिर्जना हुनेछ ।

कर्कट : बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले गो’प्य रिपोर्टहरु बाहिर आउने तथा ई’ज्जत प्रति’ष्ठामा दा’ग लाग्न सक्छ । माया प्रे’ममा धो’का तथा म’नमुटाब सिर्जना हुने योग रहेकोछ ।

सिंह : रमाईलो तथा पारिवारिक मा’होलमा दिन बि’त्नेछ भने पारिवारिक माहोलमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसायमा सानो सानो लगानीबाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तपाईँको नाम अग्र स्थानमा आउनेछ । भौ’तिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको ब’न्धन क’सिलो भएर जानेछ ।

कन्या : न्या’यिक निर्णयहरु आफ्नो प’क्षमा पार्न सकिनेछ भने सत्रु परास्त हुनेछन् । बिद्या तथा प्रति’स्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । प्रे’ममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । व्यापारमा लगानी गरी दिगो फाईदा हुने कार्य शुभारम्भ गर्न सकिनेछ । पुराना था’ति रहेका कामहरु सम्पादन हुनेछन् ।

तुला : बिहानको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या देखिन सक्छ । कार्यक्षेत्रमा समर्थन गर्नेभन्दा आ’लोचना गर्नेहरु सक्रिय हुनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने अध्ययनकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रे’म प्रसङमा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

वृश्चिक : आफन्तहरु टा’डिनेछन् भने आमासँग टा’डिएर लामो दुरिको यात्रा गर्नुपदा मन खि’न्न हुनेछ । सवारी साधन चलाउदा तथा जग्गा सम्वन्धी काम गर्दा ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको आ’लोचनात्मक समर्थन प्राप्त हुनेछ । अध्ययनमा मन नजा’दा अरुभन्दा प’छी परिनेछ । अन्य व्यावसाय मध्ययम रहेपनि कृषी तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । बिहानको समय राम्रो रहेकोले छोटो दुरिको यात्रा हुनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागी समय फलदायी रहनेछ ।

धनु : आ’ट,शा’हस तथा परा’क्रम बृद्धि भएर जाने हुनाले उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । न्या’यिक निर्णयहरु तपाईकै प’क्षमा आउनेछन् भने वि’वाद तथा प्रति’स्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । लेखन कला तथा साहित्यमा बाकी रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रे’म प्रशङमा रमाउने चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

मकर : धन स्थानमा गोचर गर्ने शुभ चन्द्रमाले बन्द व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ । सर सापटी दिईएका रुपैया पैसा उठ्ने तथा आफन्तको सहयोगले उपलव्धी मुलक काम गर्न सकिनेछ । बोलिकै भरमा राम्रा तथा प्रतिष्ठित काम गर्न सकिनेछ । परिवारका साथमा यात्रा गर्न सकिने तथा मिष्ठान्न भोजनको ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अ’भाव ह’ट्ने तथा नाम दाम कमाउन सकिनेछ ।

कुम्भ : आफन्त तथा शुभचिन्तकको साथ तथा समर्थन पाईने हुनाले मन प्रशन्न हुनेछ । लगनशिल तथा ईमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ । बिभिन्न अवसर आउने तथा ति अवसरहरुको सदुपयोग गर्दै परिणाममूखी काम गर्न सकिनेछ । पढाइ लेखाइमा प्रति’स्पर्धीभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रे’मको डोरो क’सिलो भएर जानेछ । बिहानको समय मध्ययम रहेकोले यात्रा गर्दा वा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मीन : बिहानको समय राम्रो रहेकोले व्यापारमा समय लगानी गर्नेहरुका लागी समय राम्रो रहेकोछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट पढाइ लेखाइमा मन नजादा भनेजस्तो नति’जा हात पर्न सकिने छै’न । काम गर्दा वा सवारी चलाउदा ध्यान दिनुहोला द’ण्ड तथा ज’रिवाना हुन सक्छ । स्वास्थ्यमा स’मस्या आई खर्च बढ्ने योग रहेकोछ ।

५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया