
काठमाडौं / बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्रहालयदेखि पशुपतिको धर्मशाला सञ्चालनसम्म आ’फूमाथि लगाइएको आ’रोपबारे मु’ख खोलेको छ । बतास समूहका अध्यक्ष आनन्दराज बतासले बुधबार बिहान २५ सय शब्दको वि”ज्ञप्ति जा’री गरी आफूमाथि एक सातादेखि शृंखलाबद्ध रूपमा आइरहेका समाचारलाई पहिलो दृष्टिमै प्रायोजित भनेका छन् । उनले आफ्ना सम्ब’न्धमा आएका ६ आ’रोपबारे विस्तृत रूपमा व्याख्या गर्दै सबै टेन्डर का’नुनी रूपमा ब’लियो भएको दा’बीसमेत गरेका छन् ।
गत हप्तादेखि बतास अर्गनाइजेसनविरुद्ध विभिन्न छापा तथा विद्युतीय सञ्चारमाध्यम, अनलाइन र टेलिभिजनहरूमा प्रकाशन÷प्रसारण भइरहेका समाचारहरूप्रति हाम्रो ग’म्भीर ध्या’नाकर्षण भएको छ । यस प्रक’रणमा जे–जस्तो ढंगले ए’कांगी, म’नोगत, भ्रा’मक र कपो’कल्पित समाचारहरू प्रकाशित भएका छन्, ती विषयमा हालसम्म यस अर्गनाइजेसनका कुनै पनि जिम्मेवार व्यक्तिहरूलाई आधिकारिक रूपमा सम्पर्क गरेर सत्य÷तथ्य बुझ्ने प्रयत्न ती सञ्चार माध्यमहरूले नग’रेको हुनाले यो प्रेस विज्ञ’प्तिमार्फत तथ्य सार्वजनिक गर्नुपरेको हो,’ वि’ज्ञप्तिमा भनिएको छ ।
कतिपय सञ्चारमाध्यमका पक्ष’पातपूर्ण हर्क’तबाट नेपालका उद्यमी, व्यवसायी पी’डित भएको यो पहिलो घट’ना नभएको भन्दै बतास समूहले यस घट’नालाई अचम्मको विषयका रूपमा नलिएको जनाएको छ । ‘यो प्रेस विज्ञप्तिमार्फत नेपाली सञ्चार माध्यमहरूलाई पत्रकारिताको पाठ सिकाउने उद्देश्य वि’ल्कुलै होइन । सो रूपमा बुझ्ने वा हाम्रो यो विज्ञ’प्तिलाई त्यसरी अथ्र्याउने काम नहोला भन्ने हाम्रो ठम्याइ हो । तथापि, पत्रकारिताका आफ्नै मूल्य, मान्यता, नैतिकता र धर्म हुन्छ । का’नुनले नै नि’र्दिष्ट गरिदिएका आचा’रसंहिता र सीमाहरू छन् भन्ने कुरा स्मरण गराउँदा बतास अर्गनाइजेसनप्रति यहाँहरूले अ’न्यथा रूपमा लिनुहुने छैन भन्ने हाम्रो विश्वास छ,’ वि’ज्ञप्तिमा भनिएको छ ।
यस्तो छ वि’ज्ञप्तिको पूर्णपाठ –
१. नारायणहिटी दरबार संग्रहालय क्याफ्टेरिया भाडा सम्बन्धमाः
आमसञ्चार माध्यमहरूमा जे–जस्ता कुरा आए पनि नेपाल सरकारको जिम्मेवार निकाय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन र सञ्चालन विकास समितीले मिती २०७७ साल साउन २६ गते गोरखापत्र दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरि नारायणहिटी दरबार संग्रहालय परिसर भित्रको क्याफ्टेरिया भवन र नारायणहिटी दरबार संग्रहालय अन्तर्गतको गणतन्त्र स्मारक भित्रको क्याफ्टेरिया भाडामा दिने गरी टेण्डर आ’ह्वान ग¥यो ।
पहिलो पटक सो बोलपत्रमा कसैले आ’वेदन पेश नग’रेपछि असोज १८ गतेसम्म म्याद थपको सूचना प्रकाशित भएको थियो । जस मध्ये नारायणहिटी दरबार संग्रहालय परिसर भित्रको क्याफ्टेरिया भवन संचालनको लागि हाल टेण्डर प्राप्त गरेको बि. पि. एस. लिजिङ एण्ड म्यानेजमेन्ट प्रा.ली. लगायत चारवटा कम्पनीले आवेदन गरेकोमा छनौट प्रक्रिया मार्फत सम्बन्धित निकायले बि. पि. एस. लिजिङ एण्ड म्यानेजमेन्टलाई भाडामा दिने निर्णय ग¥यो । उक्त सार्वजनिक सूचनामा नारायणहिटी दरबार संग्रहालय अन्तर्गतको गणतन्त्र स्मारक भित्रको क्याफ्टेरिया संचालनको लागि पनि प्रकाशित भएको टेण्डरमा कुनै पनि फर्म, संस्थाले उक्त क्याफ्टेरिया संचालनको लागि प्र’स्ताव पेश गरेको थिएन ।
यसरी नारायणहिटी दरबार संग्रहालय परिसरभित्रको क्याफ्टेरिया बोलपत्र स्वीकृत गरिएको सूचनासमेत गोरखापत्र दैनिकमै प्रकाशित भएपछि मासिक दुई लाख २१ हजार ६१८ रुपैयाँ भाडा तिर्ने गरी बि. पि. एस. लिजिङ एन्ड म्यानेजमेन्ट र नारायणहिटी दरबार संग्रहालयबीच मिति २०७७ पुस १७ गते सम्झौ’ता भएको हो ।
तर, स्थापित कतिपय अनलाइनहरूले मासिकलाई वार्षिक भन्दै समाचार प्रकाशन गर्नु अवश्य पनि सामान्य त्रु’टी होइन। सो भाडा समेत हाल रहेको क्याफिटेरीया भवनको २३०० वर्गफिटको मात्र हो र त्यस भवन बाहेक प्रत्यक्ष रूपमा जे जति रूपमा जग्गा प्रयोग हुन्छ सो अनुपातमा नारायणहिटी दरबार संग्रहालयको बैठकले तोके बमोजिमको थप भाडा तिर्नुपर्ने श’र्त सम्झौ’तामा स्पष्ट रूपमा उल्लेख हुदाहुदै सो विषयलाई अति’रञ्जित ढङ्गले प्रस्तुत गर्नुमा नि’यत मै खो’ट देखियो भन्ने हाम्रो टिप्प’णी ग’लत सिद्ध हुदैन ।
“क्याफ्टेरिया वरिपरिको क्षेत्रहरूमा वातावरण सुधार गरी सौन्दर्यीकरण गरी हावाहुरीबाट बचाउन आवश्यक परेमा अस्थायी संरचना निर्माण गर्न सक्ने” पनि शर्तमा उल्लेख गरीएको छ । बरु, त्यस्ता ऐतिहासिक महत्वका र जनभावना प्रतक्ष्य रूपमा जोडिएका संबे’दनशील संरचनामा निजी क्षेत्रलाई व्यवसाय गर्न दिने निर्णय किन र कुन उद्देश्यले राज्यले ग¥यो भन्ने प्रश्नको जवाफ पो सञ्चार माध्यमले खोज्नुपर्ने थियो भन्ने हाम्रो बुझाइ अवश्य पनि ग’लत हो’इन होला ।
सो स’म्झौता गर्ने क्रममा बतास अर्गनाईजेशनले कुनै प्रकारको प्र’भाव वा द’बाव सिर्जना गरिएको थि’एन भन्नेकुरा स’म्झौता पत्रमा प्रयुक्त भाषाले नै स्पष्ट पारिरहेका अवस्थामा सो क्रममा ‘सेटिङ’ भएको भन्दै जे–जसरी समाचारहरू प्रकाशित, प्रशारित भइरहेका छन् ती समाचारहरूका शीर्षकदेखि व्यहोरासम्ममा पुरापुर भ्र’म र झु’ट मात्र प्रस्तुत भएको यहाँहरूलाई स्पष्ट पार्न चाहन्छौं ।
जम्मा तीन वर्षका लागि अत्यन्तै क’डा श’र्तहरूसहित सो संग्रहालय क्षेत्रको क्याफ्टेरिया भाडामा लिएको र त्यहाँ आफ्नो तर्फबाट पाँच करोड भन्दा माथिको लगानी गर्ने योजनासहित तीन करोडभन्दा बढी लगानी गरिसकेको अवस्थामा बतास अर्गनाईजेशनमाथि गैर’कानुनी ढंगले जे–जसरी आक्रमण गर्ने र भौतिक संरचनाहरू समेत न’ष्ट गर्ने काम भयो, त्यसबखत हामीमाथि राज्यले गरेको अ’न्याय र अप’राधबारे समेत आम जनमानसलाई जानकारी गरिदिनुहुन यहाँहरूलाई अनु’रोध गर्न चाहान्छौं ।
यसबीच अघिल्लो दिन भाडा भुक्तान गर्नु भन्ने पत्र प्राप्त भए बमोजिम हामीले भाडा भुक्तानी ग¥यौँे र अर्को दिन निर्माण गरिएका भौतिक संरचनाहरू न’ष्ट गरिदिने जस्ता गैर’कानुनी र नि’न्दनीय ह’र्कतहरू राज्यका तर्फबाट भएको तथ्य यहाँहरूबाट छु’पेको छैन । तर, सो तथ्य सार्वजनिक हुनबाट रो’क्ने शक्तिहरूको जोडबललाई यो महत्वपूर्ण विज्ञप्तिका आधारमा नि’स्तेज पार्दै यहाँहरूले आफ्नो पेशागत इमान्दारिता र धर्मलाई पा’लना गर्नु हुनेछ भन्ने हामीले अ’पेक्षा गरेका छौं ।
कानु’नको ठा’डो उल्ल’ङ्घन गर्दै मौखिक आ’देशका भरमा जसरी राज्य सञ्चालन गर्न खो’जिएको छ, त्यो संस्कार र पद्दतिलाई निरु’त्साहित गर्ने कार्यमा आम सञ्चारमाध्यम र सिंगो राष्ट्रको ध्यान जानेछ भन्ने हामीले विश्वास लिएका छौं । साथ,ै नारायणहिटी संग्रहालय सम्ब’न्धमा बनेको छानबिन समितिले हामी सरोकारवालाहरूसँग केही सोध’खोज नगरी एकतर्फि रूपमा पू’र्वाग्रह भई प्रतिवेदन सार्वजनिक गरेका कुरा पनि यहाँलाई अवगत गराउन चाहन्छौँ ।
२. नेपाल भारतमैत्री पशुपति धर्मशालाका सम्बन्धमाः
भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भई डेढ वर्षभन्दा बढी समयसम्म सञ्चालनमाा आउन नस’केको पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहेको नेपाल भारतमैत्री पशुपति धर्मशाला भाडामा लगाउनेसम्बन्धी सो कोषले मिति २०७५÷१०÷२९ गते प्रकाशित गरेको बोलपत्रमा रितपूर्वक आ’वेदन दिई छनोट भएको होटल आनन्द प्रा.लि र पशुपति क्षेत्र विकास कोषबीच २०७६ वैशाख ३० गते होटलस्तरमा धर्मशाला सञ्चालन गर्ने सम्झौता भएको हो । सम्झौ’ताले नि’र्दिष्ट गरेका श’र्तहरूको अधिनमा रही हालसम्म होटल आनन्द प्रा.लि.ले धर्मशाला सञ्चालन गरिरहेको छ ।
धर्मशाला भाडामा दिने जिम्मेवार निकायलाई नै पशुपति विकास कोषलाई किन धर्मशाला भाडामा दिइएको भनेर प्रश्न गर्नुको सट्टा आफ्नो व्यवसायिक धर्म निभाउँदै धर्मशाला भाडामा लिई सञ्चालन गर्ने व्यापारिक कम्पनीलाई अनेकौँ कपो’कल्पित र भ्रा’मक आ’रोपहरूसहित ब’दनाम गर्ने काममा नला’ग्न हामी आ’ग्रह गर्न चाहन्छौं । आशा छ, सञ्चार माध्यमहरूबाट हामीमाथि न्या’य हुनेछ ।
धर्मशालाका सम्बन्धमा प्रश्न उठाउँदा पशुपति विकास कोषले बिसौ वर्षदेखि भाडामा दिएको गौशाला स्थित धर्मशाला र निजी क्षेत्रले भाडामा लिएर सञ्चालन गरिरहेको धर्मशालाबीच सेवाग्राहीले तिर्नु पर्ने सेवाशुल्कको मात्रै तुलना नगरी त्यहाँ उपलब्ध सेवा र सुविधाहरूका बारेमा समेत तुलना गरिदिनुहुन हाम्रो आ’ग्रह छ । धर्मशाला परिसरमा त्यसको सौन्दर्य थप गर्ने तथा निःशुल्क दृश्यावलोकन गर्न नेपालका भिन्टेज गाडीहरूको संरक्षण गर्ने उद्देश्यले राखिएका पुराना मोडलका गाडीहरूलाई सोरुममा बेच्न राखिएका गाडीका रूपमा प्रचार गरिएकोमा हामीलाई दुः’ख लागेको छ ।
साथै, सम्झौ’तापत्रमा उल्लेख भएबमोजिम नै धर्मशालामा कतिपय कम्पनीको कार्यालय रहेको कुरालाई अन्यथारूपमा प्रस्तुत गरिएकोमा हामी दुः’खित छौं । यस क्रममा नि’यम, ऐ’न, कानु’नको कहीँ कतै उ’ल्लंघन नगरि’एको हामी स्प’ष्ट पार्न चाहान्छौं । यदि त्यस्तो भएको ठहर भएमा का’नुनले तोकेको अधिकतम् कार’वाहीको भा’गिदार बन्न हामी तयार छौं।
३. पाटन दरबारक्षेत्र, मानहुँकोट, गण्डकी कृषि सामाग्री केन्द्रका सम्बन्धमा
पाटन दरबार क्षेत्रमा केही वर्ष अघिदेखि नै बतास अर्गनाईजेशनले त्यहाँका केही कवलकोठाहरू भाडामा लिएको सत्य हो । ऐ’न, नि’यम र का’नुनअन्तर्गत नै बतास अर्गनाईजेशनले भाडामा लिएको सो क्षेत्रका कवलहरू पसल सञ्चालनका लागि अन्य प’क्षलाई भाडामा दिनेगरी नै लिइएको हो । त्यहाँका सम्पूर्ण पसलकवलहरू अहिलेसम्म समेत भाडामा लागिसकेका छैनन् । बरु, ती खाली पसल कवलहरूलाई भाडामा लिएर विभिन्न व्यापार व्यवसाय गर्न आम नागरिकलाई प्रोत्साहित गरिदिएमा बतास अर्गनाईजेशन सबैप्रति कृतज्ञ रहनेछ ।
व्यास नगरपालिका अन्तर्गत रहेको मानहुँकोटमा बतासको पनि केहि शेयर रहेको व्यास हिल्स प्रा.लि.ले सोही नगरपालिकाको मेयरको अनुरोधमा त्यस क्षेत्रमा पर्यटन विकासको पूर्वाधारमा लगानी गरी पर्यटन व्यवसाय सञ्चालन गर्न प्र’स्ताव पेश गरेकोमा दुई मत छैन । तर, पर्यटन क्षेत्रसंग सम्बन्धित व्यवसाय फष्टाउने र समग्ररूपमा सो क्षेत्रको विकासमा समेत योगदान पु¥याउने योजनाहरू रोक्नेगरी जे–जसरी समाचारहरू सार्वजनिक गरिएका छन्, त्यसको एक मात्र लक्ष्य भनेको नेपालको पर्यटन व्यवसायलाई फस्टाउन न’दिने र ग्रामीण पर्यटनलाई निरु’त्साहित गर्ने हो भन्ने कुरामा दु’ईमत हुन सक्दैन । त्यसैले, यसप्रकारका विकास विरोधी प्रचारहरू खे’दजनक मात्र होइन, चि’न्ताको विषयसमेत हो ।
गण्डकी कृषि सामग्री केन्द्रको जग्गामा विगत १५ वर्षदेखि सार्व’जनिक टेण्डर प्रति’स्पर्धाबाट पसल कब’लहरू नि’यम, का’नुन, प्रक्रिया र पद्दतिभित्र नै रहेर बतासका एकाघर परिवारका सदस्य रेजी श्रेष्ठले उपभोग र सञ्चालन गरिरहेको आम जनसमुदायमा जानकारी गराउन चाहन्छौं । असान्द’र्भिक विषय र प्रशंगलाई जोड्ने तथा कुनै व्यक्ति वा संस्थालाई खलपात्रकारूपमा चित्रण गर्ने परिपाटीप्रति बतास अर्गनाईजेशन खे’द प्रकट गर्दछ ।
४. अक्सिजन प्लान्ट सम्बन्धमाः
को’भिड संक्र’मित बिरा’मीलाई देशैभर अक्सिजनको हा’हाकार भएको र गण्डकी प्रदेशकै सबैभन्दा ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा पनि सोही सम’स्याकै कारणले कयौको ज्या’न ग’एको हामी सबैलाई बिदित नै छ । सो सम’स्यालाई न्यूनिकरण गर्ने उद्देश्यले बतास फाउण्डेसनको नेतृत्वमा पोखरामा अत्याधुनिक अक्सिजन प्लान्टहरू स्थापना गर्न सर्वसाधारणदेखि व्यापारिक घरानाहरूसम्मबाट संकलन गरेको रकममा स्वयम बतास अर्गनाईजेशनले समेत करिब ५० लाख रूपैयाँ थप गरी फ्रान्सको एक कम्पनीबाट अक्सिजन प्लान्ट खरिद गरिसकेको छ । हालसम्म रु. ३,३७,४३,८६१।३१ (अक्षरेपी तीन करोड सर्तीस लाख त्रीचालिस हजार आठ सय एक सठी रुपियाँ एकतीस पैसा मात्र) संकलन भई सकेको र सप्लायर मेडिअक्सी प्रा.लि.लाई रु. ३,०७,३६,५११।५७ (तीन करोड सात लाख छतीस हजार पाँच सय एघार रुपियाँ सन्ताउन्न पैसा) र जहाजको कार्गाे भाडा बापत नपुग रु. ३०,००,०००।०० (तीस लाख मात्र) अग्रिम पूर्ण भुक्तानी गरी ३ वटा (प्रति प्लान्ट प्रति दिन ५० सिलिण्डर उत्पादन गर्ने) अक्सिजन प्लान्ट र १ वटा फिलर सिस्टम अर्डर भईसकेको जानकारी यहाँलाई गराउँदछौ ।सो वापतको पूर्ण भुक्तानी समेत भैसकेको छ। सो अक्सिजन प्लान्ट नेपालसम्म ल्याउने जिम्मेवारी नेपाल सरकारले लिएको तर सो काम विगत ९ महिनादेखि सरकारको प्रक्रियागत रूपमा ल्याउन ढिलो भएको कारणको स्थितिमा सो पैसाबारे उठेको प्रश्न स्वभाविक र जा’यज हो । निर्धारित समयभन्दा अत्य’न्तै ढि’लो समयसम्म अक्सिजन प्लान्ट स्थापित हुन नसक्नुमा बतास फाउण्डेसनको कुनै कम’जोरी वा दो’ष नरहे’तापनि हालसम्म आम नागरिकहरूले सो सुविधाबाट ब’ञ्चित बन्नुपरेको अवस्थाका लागि बतास फाउण्डेसन पोखरेली जनता प्रति क्ष’मायाचना गर्न चाहन्छ ।
नेपाल सरकारलाई ढुवानीकार्य अबि’लम्ब पूरा गरी बतास फाउण्डेसनको अग्रसरतामा भएको यो महत्वपूर्ण परोपकारीकार्य सम्पन्न गर्न सहयोग गरिदिनहुन हामी विनम्र अनु’रोधसमेत गर्न चाहान्छौं । यसबीच संकलन भएका प्रत्येक पैसाको हिसाव–किताब चुस्त दुरुस्त र पारदर्शी रहेको समेत हामी यसै बिज्ञप्ति मार्फत सबैमा जानकारी गराउन चाहान्छौं ।
५. सेती नदीअन्तर्गत रामघाट र मोरे खहरे क्षेत्रमा ड्याम निर्माण सम्बन्धमा
पोखरास्थित सेती नदीका रामघाट र मोरे खहरे क्षेत्रमा स्थायी ड्याम निर्माण गरी ३५ वर्ष सम्म नदीजन्य सामाग्री संकलन तथा निकासी गर्ने प्रयोजनका लागि पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी मोडेलमा काम गर्न २०७७ कार्तिक ७ गते सार्वजनिक सुचना मार्फत प्रस्ताव आह्वान गरेको थियो । सो प्रक्रियामा बतासको एकाघर परिवारको केहि शेयर रहेकोबि. रिभर माईनिङ्ग प्रा.लि. र मोरे खहरे रिभर माईनिङ्ग प्रा.लि.ले आवश्यक प्रक्रिया पूरा गर्दै छनौटमा परेका हुन् । आजको मितिसम्म सो प्रक्रिया अन्तर्गत पोखरा महानगरपालिका र हाम्रा कम्पनीहरू बिच कागजात आदान प्रदान र छ’लफल जा’री नै छ । हामी दुई पक्ष सम्झौता गर्ने चरणमा पुगेका बेला आम पोखराबासीको दिर्घकालिन हितलाई केन्द्रमा राखेर पोखरा महानगरपालिकाले अघि बढाएका यस्ता परियोजनाहरू अस’फल पार्न योजना’बद्ध ढङ्गले पोखराको विकास वि’रोधी तत्व लागि परेको हाम्रो ठहर छ ।
पोखराको भविष्यका रूपमा पोखरेली जनता र उनीहरूका जिम्मेवार जनप्रतिनिधीहरूले चित्रित गर्ने गरेको यो दिर्घकालिन महत्वको परियोजना कार्यान्वयन हुनबाट रो’क्ने प्रयत्नका रूपमा पोखराबासीहरूले यसलाई लिएका छन् । दशकौदेखि अनि’यन्त्रित ढ’ङ्गले गै’रकानुनी तवरबाट ती क्षेत्रहरूमा नदिजन्य सामाग्री र खनीजको दो’हन गर्दै आएका तत्वहरूले यो बेला ‘धमिलो पानीमा माछा मा’र्ने’ प्रयत्न गरेको र त्यसका लागि जिम्मेवार सञ्चार माध्यमहरूको दुरू’पयोग गरेको देखिएको छ ।
यी दुई महत्वपूर्ण ड्यामहरूको निर्माणले पोखराका महत्वपूर्ण क्षेत्रहरूमा सेती नदीले बढाउदै गएको जो’खिम न्यूनी’करण मात्र गर्ने होईन की त्यसबाट उल्लेख्य आर्थिक लाभका साथै विकासका पूर्वाधार निर्माणमा पोखरालाई अकल्पनीय राहत मिल्नेसम्मको फाइदाबारे सबै पोखराबासीहरू ज्ञात छन् । विषयान्तर गर्ने उद्देश्यले छ’र्न खाजिएका भ्र’महरूलाई क’मजोर पार्नका लागि र सो कार्य मार्फत आम पोखराबासीहरूको सेवा गर्नको लागि बतास अर्गनाईजेशन नेपालका जिम्मेवार सञ्चार माध्यमहरूलाई विशेष अनु’रोध गर्दछ । यो अर्गनाईजेशनको व्यावसायिक उत्थानमा महत्वपूर्ण योगदान पु¥याएका पोखराबासीहरू हामी माथि अहिले भईरहेका सुनियोजित आक्र’मणको शि’कार बन्न नपरोस् भन्ने उद्देश्यका कारण पनि यो विषयका सत्य, तथ्य र यथार्थ मात्र सार्वजनिक होस् भन्ने हाम्रो चाहना हो । यसमा सञ्चार माध्यमहरूको महत्वपूर्ण योगदान आम पोखराबासीहरूका लागि समेत चिर स्मरणीय रहने छ भन्ने हाम्रो बुझाई हो ।
६. विभिन्न दलका नेता तथा उच्चपदस्थ कर्मचारीसँगको सम्ब’न्धका बारेमा ः
बतास समूह नेपालको राजधानी सहर र प्रमुख पर्यटकीय नगरी पोखरामा सार्वजनिक सेवा, पर्यटन देखि सवारी र स्वास्थ्य क्षेत्रसँग समेत सम्बन्धित व्यापार व्यवसायमा सक्रिय रहेको हुँदा नेपालका सबैजसो दलका उच्च तहका नेता, सरकारी सेवाका वरिष्ठ कर्मचारी, विभिन्न तह र तप्कामा रहेका व्यवशायिक व्यक्तित्व देखि सर्वसाधारणसम्म सँग हाम्रो अनेकौँ आयामका सकारात्मक सम्ब’न्धहरू रहनु स्वाभाविक हो। यस्तो सम्ब’न्ध न हामीले लुका’उनु पर्ने विषय हो न त सञ्चार माध्यममा समाचार बन्न लायक कुरा नै हो। तर हाम्रा स्वच्छ, पारदर्शी र स्वाभाविक सम्ब’न्धहरू बारे आम रूपमा छरिएका भ्रमहरूमा भने कुनै सत्यता छैन। यो अर्गनाईजेशनका अध्यक्ष कुनै राजनीतिक नेतृत्वमा पुग्ने लालसाबाट सुरु दिन देखि नै मुक्त रहेको धारणा हामीले यस अघि नै विभिन्न माध्यमहरू मार्फत सार्वजनिक गरिसकेको अवस्थामा समेत यस प्रकारका आ’रोपहरू लाग्नु वाञ्छनीय हो’इन।
बतास अर्गनाईजेशन जस्तो एक स्थापित समूहसँग यो समाजका विभिन्न तप्काका व्यक्तित्वहरूको सम्बन्ध÷सम्पर्क नरहनु चाहिँ अनौठो कुरा हुन्थ्यो। तर, यो स्वाभाविक कुरा कसरी चर्चाको केन्द्रबिन्दुमा रहने विषय बन्यो भन्ने चाहिँ खो’जीको विषय हुनसक्छ। आ’पराधिक मानसि’कताबाट ग्र’सित तत्वहरूले जसरी हामीसँग सबै प्रकारका स्वा’र्थहरूबाट मु’क्त रहेर निकटस्थ सम्बन्ध निर्माण गर्नु भएका सम्माननीय र आदरणीय व्यक्तित्वहरूलाई समेत केहिदिन यता मान म’र्दन हुने गरी सञ्चार माध्यममा प्रस्तुत गरिरहेका छन् त्यो खेदजनक र निन्द’नीय छ। उल्लेखित सबै वर्ग र तहका व्यक्तित्वसँग हाम्रो अनैतिक र स्वार्थ केन्द्रित स’म्बन्ध रहेको भन्ने आ’रोपलाई हामी एकमुष्ट रूपमा खा’रेज गर्न चाहन्छौँ।
७. सञ्चारमाध्यमसँग हाम्रो गु’नासो र अनु’रोध
तथ्यहरू तो’डमोड गर्ने र प्राप्त प्रमाणहरूलाई समेत ग’लत ढंगले व्याख्या, विश्लेषण र प्रस्तुत गर्नेदेखि लिएर एउटा प्रमाण प्रस्तुत गर्दै अर्कै तर्क पेश गर्नेखालका कार्यहरू कतिपय सञ्चार माध्यममा प्रकट भएको देखियो । जतिसुकै कुशलतापूर्वक र सिर्जनशील ढंगले गरिएको भए पनि अ’पराध अ’पराध नै हुन्छ । यसप्रकारका समाचारहरूमा रहेका कम’जोरी र गल’त सूचनाहरूबारे आम नागरिकले जानकारी प्राप्त गरेको मितिमा नेपाली सञ्चार माध्यमहरूको विश्वसनियता कुन स्तरमा क्ष’यीकरण हुने हो भन्ने चि’न्ता नेपालमै व्यवसाय गरिरहेको एउटा व्यवसायिक अर्गनाईजेशन भएको नाताले बतास अर्गनाईजेशनलाई पनि लागेको छ । हामी प्रार्थना मात्रै गर्न सक्छौं कि सञ्चारमाध्यमले आफ्नो विश्वासनियता नगुमाओस् । राज्यको चौथो अंगसमेत क’मजोर पारेर यो मुलुकलाई नै अस’फल बनाउनेहरूको कु’त्सित चा’हना पूरा गर्ने साधनको रूपमा सञ्चारमाध्यमहरू प्रयोग नहुन् भन्ने हाम्रो आ’ग्रह छ ।
अहिले बतास अर्गनाईजेशनमाथि भइरहेको सुनियोजित आ’क्रमण एउटा कुनै अर्गनाईजेशन लक्षित परि’घटना मात्रै हो’इन । नेपालमै बसेर नेपालको आर्थिक विकासमा योगदान दिन चाहने हरेक उद्योगी, व्यवसायी र व्यापारीहरूमाथी गरिएको सुनियोजित आ’क्रमणको प्रतिनिधि घट’नाको रूपमा भविश्यले यसलाई स्मरण गर्ने नै छ । यस घट’नाले नेपालका उद्योगी, व्यवसायी, व्यापारीहरू, नयाँ पुस्ता र विदेशमा बसेका नेपालीहरूलाई त्र’सित, निरु’त्साहित बनाएको छ।
सरल रूपमा हेर्दा बतास एक प्रतिनीधि पात्र भएको छ तर स्मरणीय रहोस् यस किसिमको संचार माध्यमहरूले एकतर्र्फीय रूपमा प्रवाग्रह रही एक सरल र सफल व्यावसायीलाई ब’दनाम गर्ने गराउने कार्यलाई सारा निजी क्षेत्रले सन्देह पूर्वक मूल्याड्ढन गरेको विषय नि’र्विवाद सत्य छ । नेपालको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने सर्वाधिक क्षमतावान क्षेत्र (पर्यटन क्षेत्र) सँग सम्बन्धित व्यापार व्यवसायलाई निरु’त्साहित गर्ने गरी भइरहेका यसप्रकारका आ’क्रमणहरू कुन स्तरको शक्ति’केन्द्रबाट भइरहेको छ भन्ने कुरा कुनै एक मन्त्रीको मौखिक आ’देशमा का’नुनसम्मत निर्माण गरिएका करोडौंका संरचनाहरू क्षणभरमा नै भत्का’इएको घ’टनाले स्पष्ट पार्छ ।
बतास अर्गनाईजेशनलाई जोडेर उठान गरिएका विषयहरूमा एक–एक गरी प्रवेश गर्नुअघि अहिलेसम्म बतास अर्गनाईजेशनलाई बद’नाम गराउने उद्देश्यबाट प्रेरित भई जेजति मात्रामा, जस्ताखालका भ्र’महरूको उत्पादन, प्रकाशन र प्रशारण भयो÷गरियो, त्यसमा प्रत्यक्ष÷परोक्ष रूपमा सहभागी बनेका आम पत्रकार मित्र लगायत सबैलाई कुनै प्रकारको का’नुनी का’रबाही न’गर्न बतास अर्गनाईजेशन नेपाल सरकारसमक्ष हार्दिक अनु’रोध गर्दछ ।
स्वा’र्थ समूहका कप’टपूर्ण पासोमा परेर उनीहरूको इ’च्छा अनुसार भ्रा’मक समाचार उत्पादन र प्रकाशन गर्ने पत्रकार मित्रहरूको बा’ध्यताप्रति संवेद’नशील बनिदिएर कुनै प्रकारको नै’तिक वा अन्य द’वाब दिने वा स्प’ष्टीकरण लिने काम नगर्न आम सञ्चारमाध्यमका सञ्चालक तथा प्रकाशक साथै सम्पादकज्यूहरूलाई समेत बतास अर्गनाईजेशन बिनम्र अ’नुरोध गर्दछ ।
अ’न्त्यमा, बतास अर्गनाईजेशन इमान्दारिता, नैतिकता र आचरणमा सम्झौ”ता नग’र्ने व्यवसायिक संस्था हो । “बचनमा पक्का” भन्ने हाम्रो ना’रा हो । हामी जे भन्छौं, सत्य भन्छौं र जे गर्छौं, त्यो स्वीकार्छौं । हामीमाथि अ’नर्गलरूपमा लागेका आ’रोप र हामीलाई खल’पात्रका रूपमा चित्रित गर्नेगरी प्रकाशित समाचारहरूप्रति हाम्रो क’डा आ’पत्ति हो’इन । तर, आम नेपाली नागरिकले समाचारकारूपमा ग’लत सूचना प्राप्त गरिरहेको प्रति भने हामीलाई चि’न्ता लागेको छ ।
बतास अर्गनाईजेशनले कानु’नसम्मत रूपमा भाडामा लिएर सञ्चालन गरेका सम्पूर्ण व्यवसायिक सम्झौ’ताहरू का’नुन बमो’जिम र’द्द गर्न नेपाल सरकार स्वतन्त्र छ । त्यसैले बतास अर्गनाईजेशनले गरेको लगानी र त्यसको उचित क्षति’पूर्तिसहित आजकै मितिमा यदि सरकारले सम्पूर्ण सम्झौ’ताहरू एकमुष्ठ खा’रेज गर्छ भने पनि हामीलाई कुनै आ’पत्ति नर’हने कुरा समेत यहाँहरू मार्फत आम जनसाधारण र सरोकारवाला सबैलाईलाई जा’नकारी गराउन चा’हन्छौं । धन्यवाद ।
आनन्दराज बतास, (अध्यक्ष), बतास अर्गनाइजेसन । ( पूर्वेली न्यु’ज बा’ट )