बिहिबार ०६ माघ २०७८

आज श्री शाके १९४३ बि.स.२०७८ साल पुस २९ गते बिहिबार इश्वी सन २०२२ जनवरी १३ तारीख । पौष शुक्लपक्ष एकादशी तिथी, कृतिका नक्षत्र, शुभ योग, गर करण, चन्द्रमा वृष राशिमा, आनन्दादि योगमा लु’म्ब योग, रा’क्ष स नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु पुत्रदा एकादशीव्रत (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) खानपानका कारण स्वास्थका क्षेत्रमा सामान्य स’मस्या देखा पर्न सक्नेछ । वितीय क्षेत्रमा गरीएको लगानीले दिर्धकालीन फाईदा दिलाउनेछ । कार्य क्षेत्र परीर्वतनको समेत स’म्भाबना रहेकोछ । वा’णीका कारण आफन्तजनहरु सगँको सम्ब’न्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) ब्यापार ब्यवसायको निम्ति तथा नयाँ लगानिका लागी राम्रो समय रहेको छ । मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । मनो’बिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ । स्वास्थ सम्बन्धि सम’स्याले स’ताउला । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) सामान्य आर्थीक अभा’बको सा’मना गर्नु पर्ने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहु’नाले दिन निरा’सापुर्ण रूपमा ब्य’तित हुने छ । सामान्य यात्राको स’म्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा भने सामान्य सम’स्या देखा पर्नेछ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाईलाई सामान्य धो’का हुन सक्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पुराना तथा प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्य’तित हुन सक्छ । तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । प्रतिपक्क्षीहरु सबल रहनाले कार्य सम्पादनमा झ’न्झट ब्य’र्होनु पर्ला । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परोपकारको क्षेत्रमा धेरै समय र परीश्रम खर्च हुन सक्छ । मान्यजनको अनुसरण बाट बिशेष लाभ प्राप्त हुने समय रहेको छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ । शारिरीक आल’स्यताले सता’उला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कार्य सम्पादनमा भएका सामाय त्रु’टिले अप’जसको सा’मना गनु पर्ने स’म्भाबना रहेको छ । अनाव’श्यक यात्राको सम्भा’बना रहेकोछ । प्रतिश्पर्दीहरू कम’जोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्य सम्पादनमा अरुको दबा’बको अनुभब हुन सक्नेछ । स्वास्थमा देखा परेको ग’ढबढीले कार्य सम्पादनमा सामान्य झ’न्झट उत्पन्न गराउला । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ । तपाईको कार्यको फल अरुलाई सहजै प्राप्त हुनाले मनमा खि’न्नता उत्पन्न हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन । अध्ययन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्य’न्त्रमा फसी’एला सजग रहनु पर्ने समय रहेको छ । शत्रु सबल रहनेछन । मानसम्मानमा आचँ आउन सक्ने स’म्भाबना रहेकोले बिशेष स’जग रहनुहोला । आर्थिक झ’मेलाले सता’उनेछ । सामान्य आर्थिक अ’भाबको सा’मना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहन’सक्ने सम्भा’बना रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूर्याउनेछ । आम्दानि मध्यम रहनेछ । बौधिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन । आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाईदा मुलक साबित हुनेछन ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला । कार्य सम्पादनमा भएका सामाय त्रु’टिले अप’जसको साम’ना गर्नुपर्ने सम्भा’बना रहेको छ । मान्यजनहरुको साथसहयोगमा ज’टिल कार्यहरु सम्पादित रहनेछन । अरुको दबा’बको अनुभब हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम ख’र्चिनु पर्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मान सम्मान प्राप्तिको योग रहेको छ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहला । अध्यन अध्यापन मध्यम रहनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नस’कीएला । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । ब’ल परा’क्रममा बृद्धि हुनेछ ।

४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया