
आज श्री शाके १९४३ बि.स.२०७८ साल पुस २७ गते मंगलबार इश्वी सन २०२२ जनवरी ११ तारीख पौष शुक्लपक्ष नवमी तिथी, अश्विनी नक्षत्र, सिद्ध योग, कौलव करण, चन्द्रमा मेष राशिमा आनन्दादि योगमा अमृत योग, रा’क्ष स नामक संवत्सर, सुर्य दक्षिणायन, हेमन्त ऋतु, पृथ्वी जयन्ति, राष्ट्रिय एकता दिवस ।
मेष : व्यापार व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउने तथा नोकरिमा पदोन्नती हुने समय रहेको छ । साथिभाई सँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा अन्य दिन भन्दा सुधार भएर जानेछ । राजनीति कर्मिहरुका लागि आजको दिन उत्तम रहेको छ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ ।
बृष : नयाँ योजना केही दिनका लागी था’ती राख्नुहोला समय मध्ययम रहेकोछ । व्यापार व्यावासमयमा प्रशस्त समय खर्चिए पनि थोरै नाफा हुनेछ । सहयोगी तथा आफन्तले हात झि’क्नाले स’मस्या बढ्नेछ । आषा देखिउनेहरुले नै धो’का दिनेछन् । धर्म सस्कृति तथा रितिरिवाज जोगाउन समय खर्चिदा राम्रो रहेकोछ । पढाइ लेखाइमा अरुभन्दा प’छी परिने चि’न्ताले स’ताउनेछ ।
मिथुन : नयाँ ज्ञान सिक्ने अवसर जुर्नेछ भने खोज तथा अनुशन्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात पर्नेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । उद्योग धन्दामा सफलता प्राप्त हुनेछ भने आर्थिक सम’स्या समाधान भएर जानेछ । ऋण, रो’ग तथा श’त्रुबाट छु’टकरा मिल्ने समय रहेकोछ भने प्रति’स्पर्धामा प्र’तिस्पर्धीहरुलाई कि’नारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।
कर्कट : भौ’तिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लो’भ्याउने दृष्यहरु मन मु’टुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ भने नयाँ नयाँ आम्दानिका बाटाहरु फे’ला पर्नेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने तथा प्रति’श्पर्धिहरु आफै कि’नारा लाग्नेछन् ।
सिंह : बिद्या तथा प्रति’श्पर्धामा प्रति’स्पर्धीहरुलाई हरा’उदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । आटेका तथा सोचेका कामहरु समयमा सम्पन्न हुने हुँदा मन प्रशन्न हुनेछ । अदा’लत तथा न्यालयबाट हुने न्या’यिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । प्रे’म प्रशङगमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले हरेक क्षेत्रमा अगाढि बढ्न सकिनेछ । मावलि पक्षबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुँनेछ ।
कन्या : नयाँ व्यावसाय थालन नगर्नु नै राम्रो रहेकोछ भने पुराना व्यावसायलाई निरन्तरता दिन सकिनेछ । माया प्रेममा आजको दिन नभे’ट्दा नै राम्रो हुनेछ किनकी भेटमा एक अर्कालाई शं’काको दृष्लिे हेर्दा थप सम’स्या उत्पन्न हुने योग रहेकोछ । पढाइ लेखाइमा अरुभन्दा पछि परिनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला बि’रामी हुने योग रहेकोछ ।
तुला : आफन्त तथा मन पर्ने साथिका साथ छोटो,रमाईलो तथा अर्थपूर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्या’यिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् भने प्रतिस्प’र्धीहरुलाई कि’नारा लगाउन सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले सकारात्मक नतिजा हात पर्नेछ । आफुलाई मन पर्ने भौतिक सम्पती जोड्न पाउदा मन हर्सित हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।
बृश्चिक : तर्क र बहसमा तपाईँको प’कड गतिलो रहनेछ भने न्या’यिक निर्णयहरु तपाईँकै प’क्षमा आउनेछ । परिवानजनको सहयोगले दिन उत्साहपुर्वक वित्नेछ । लामो समयदेखि रो’किएर बसेका कामहरु सम्पादन हुनेछन् । सानो लगानिबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । छोटो दुरिको यात्रा हुने योग रहेकोछ । बि’ग्रन लागेको काम बन्नाले मन प्रशन्न हुनेछ ।
धनु : बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लाग्ने तथा तपाईंको निर्णय तपाईँ आफैलाई आ’त्मघाति हुन सक्छ । आफन्त, साथिभाई तथा कु’टुम्बसँग म’नमुटाव बढ्नेछ । खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले म’नमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वा’स्थ्य सम्बन्धी सम’स्या आउनेछ ।
मकर : समय राम्रो रहेकोले हाँसखेल तथा पारिवारिक माहोलामा दिन व्यातित हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाईनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक पक्ष सुदृढ हुनेछ । का’नुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । सामाजिक काम गरि पद पाईने योग रहेकोछ ।
कुम्भ : समय मध्ययम रहेकोले उत्साह र जाँगरमा क’मी देखिने छ । लगानी र श्रमको उचित मूल्य नपा’इने समय रहेकोछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा कम’जोरी महसुस हुनेछ । तरपनि विदेशी लगानीबाट सञ्चालीत सस्थामा काम पाउने वा बढुवा हुने प्रशस्त स’म्भावन रहेकोछ । अध्ययन वा कामको सवालमा विदेशी भूमिमा हुनुहुन्छ भने सयम फलदायी रहनेछ ।
मीन : आत्मविश्वास र परा’क्रममा वृद्धि हुनाले राम्र काम गर्न सकिनेछ । कलकारखाना र बन्दव्यापारबाट मनग्गे फाइदा लिन सकिनेछ । श’त्रुलाई प’रास्त गर्न सकिनेछ भने प्रति’स्पर्धीहरुले साथ दिनेछन् । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत नो’करी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको स’म्भावनालाई न’कार्न स’किंदैन ।