बिहिबार ०६ माघ २०७८

काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई को’रोना सं’क्रमण पु’ष्टि भएको छ । मन्त्री पौडेललाई को’रोना संक्र’मण पु’ष्टि भएको उहाँका प्रेस संयोजक विमल खड्काले बताउनु भएको छ ।

मन्त्री पौडेलको को’रोना परी’क्षणका लागि सोमबार बिहान स्वा’ब दिइएको थियो । जसमा रि’पोर्ट पो’जेटिभ आएको हो । रु’घा र सामान्य खो’की लागेपछि स्वा’ब दिइएको बताइएको छ । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको प्रेस संयोजक खड्काले बताउनुभयो ।

मन्त्री पौडेल आइसोलेसनमा बस्नु भएको बताइएको छ । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादी केन्द्रकै नेता नारायणकाजी श्रेष्ठलाई को’रोना सं’क्रमण पुष्टि भएको थियो ।

यो अ’र्को समाचार : हुम्लामा हिमपात, हवाई सेवा अव’रुद्ध

हुम्ला / आइतबार साँझदेखि हिमपात भएपछि हवाई सेवा अव’रुद्ध भएको छ । हवाई सेवा अव’रुद्ध भएपछि यात्रु सिमकोटमै थ’न्किएका छन् ।

सिमकोटमा हिमपातका साथै बादल लागेका कारण यहाँदेखि नेपालगञ्ज र सुर्खेतका हुँदै आएको नियमित उडान हुन सकेको छैन । सीता, समिट, तारा र नेपाल एयरलाइन्सले हुम्लामा उडान भर्दै आएका थिए । हुम्ला पुग्नुपर्ने यात्रु नेपालगञ्ज र सुर्खेतमै रो’किएका छन् ।

टिकट काटे पनि हिमपातका कारण गन्त्व्यमा पुग्न नस’किएको स्थानीय हेमन्त बोहराले बताउनुभयो । बोहरा नेपालगञ्ज हुँदै काठमाडौँ जाने तयारीमा रहनुभएको थियो । हवाई उडान ब’न्द भएपछि खाद्यान्न ढुवानी हुन सकेको छैन ।

नेपालगञ्ज र सुर्खेतबाट निर्माण सामग्री तथा दैनिक उपभोग्य सामान ढुवानी हुन सकेको छैन ।

हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । खेती फष्टाउने भन्दै उनीहरु खुसी भएका हुन् ।

हिमपात हुँदा खेतबारीमा लगाएको गहुँ, जौ र उवा उत्पादन राम्रो हुने खार्पुनाथ गाउँपालिका–१ का मनोज विकले बताउनुभयो । हिमपातपछि उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन क’ष्टकर बनेको छ ।

नाम्खाको चाला, यारी, तिल, जाङ्हल्जी, लिमी, मुचु र हिल्सामा बाक्लो हिमपात भएको छ । न्यु’ज 24 नेपाल बा’ट ।

५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया