शुक्रबार १९ जेठ २०८०

काठमाडौं, २५ पुस / प्रधानमन्त्री शेरबहादुर देउवा होम आइसो’लेसनमा बसेका छन् । सत्तारुढ राजनीतिक समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई को’रोना सं’क्रमण देखिएपछि प्रधानमन्त्री देउवा होम आइसो’लेसनमा बसेका हुन् ।

बैठकमा सहभागी सुचना तथा संचारमन्त्री ज्ञानेन्द्र कार्की पनि शनिबारदेखि नै हो’म आइ’सोलेसनमा बसेका छन् । उनीहरुको आज पिसीआर परी’क्षण गर्ने तयारी रहेको छ ।

यो अ’र्को समाचार : आयल निगम कार्यकारी निर्देशक पदका लागि आ’वेदन मा’गियाे

काठमाडौं, २५ पुस / नेपाल आयल निगम लिमिटेडकाे कार्यकारी नि’र्देशक पदका लागि आ’वेदन मागिएको छ । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार पदपूर्तिसम्बन्धी सार्वजनिक सूचना निकालेर २१ दिनभित्र आवेदन दिन मा’ग गरिएको छ ।

६५ वर्ष उमेर नना’घेको र स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्य अनुभव गरेकाले व्यक्तिले आ’वेदन दिन सकिने समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

निगमले जारी गरेको सू’चना

प्रथम पटक प्रकाशित मितिः २०७८/०९/२५ नेपाल आयल निगम लिमिटेडमा रिक्त कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्प’र्धात्मक प्रतियोगिताद्वारा पदपुर्ति गर्नुपर्ने भएकोले देहा’यको योग्य’ता भएका इच्छुक नेपाली नागरिकहरूवाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिन भित्र कार्यालय समयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखा, सिंहदरवार, काठमाडौंमा आवे’दन दिन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. योग्यता तथा अनु’भवः

क. नेपालको नागरिक भएको ।

ख. निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ्ग वा का’नूनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको।

ग. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निका’यमा पदाधिकारी नियुक्ति तथा मनो’नयन सम्बन्धी निर्दे’शिका, २०७८ को दफा ४ बमो’जिम अयो’ग्य नरहेको ।

घ. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निका’यमा पदाधिकारी नियुक्ति तथा मनो’नयन सम्बन्धी निर्दे’शिका, २०७८ बमोजिम पैंतीस वर्ष पुरा भई पैंसठ्ठी वर्ष उमेर नना’घेको ।

२. दर’खास्त पेश गर्ने प्रक्रियाः

क. दरखा’स्तसाथ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनो’नयन सम्बन्धी निर्देशिका, २०७८ को दफा १० को उपदफा ३ वमोजिमका कागजात तथा विवरण स्वयंले प्रमाणित गरी पेश गर्नुपर्नेछ ।

ख. दरखा’स्त पेस गर्दा शैक्षिक यो’ग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपी, वैयक्तिक विवरण र दुई प्रति पासपोर्ट साईजको फोटो तथा निर्देशिकाको दफा १० को उपदफा ४ वमोजिमको व्यवसायिक कार्ययोजना (पाँच हजार शब्दमा नबढ्ने गरी) छट्टै खाममा सिलवन्दी गरी मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा दरखास्तसाथ पेश गर्नुपर्नेछ ।

सिलवन्दी खाम बाहिर “नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि आ’वेदन तथा व्यवसायिक कार्ययोजना“ उल्लेख गरेको हुनुपर्नेछ।

व्यवसायिक कार्य योजनाको प्रस्तुतिकरण :

छनौट सूचीमा परेका उम्मेदवारले आफूले पेश गरेको व्यवसायिक कार्ययोजना तो’कीएको मिति र समयमा प्रस्तुतिकरण समेत गर्नुपर्नेछ।
दस्तुरः दरखास्त दस्तुर वापत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यालय कोड नं. ३०७००३५०१ राजश्व खाता नं. ००१००१०६२००००० तथा राजश्व शीर्षक १४२२४ मा जम्मा हुने गरी एभरेष्ट बैंक लि. सिंहदरवार शाखामा रु. ५,०००÷(अक्षरेपी पाँच हजार मात्र) वुझाएको सक्कलै भौचर पेश गर्नुपर्नेछ ।

पारिश्रमिकः नेपाल सरकारबाट तोकिए बमोजिम हुनेछ।

अन्य विवरणः

क. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनो’नयन सम्बन्धी निर्दे’शिका, २०७८ बमोजिमको काम कर्तव्य र व्यवसायिक कार्य योजनामा समावेश गर्नुपर्ने विषयका सम्वन्धमा www.moics.gov.np/np बाट जानकारी लिन सकिनेछ ।

ख. यो सूचना बमोजिम प्राप्त भएका दरखास्त छनौट तथा शिफारिस समितिले कुनै कारण उल्लेख गरी वा नग’री र’द्द गर्न सक्नेछ।

ग. झु’ट्ठा विवरण वा कागजात पेश गरेमा आ’वेदन र’द्द हुनुका साथै प्रच’लित का’नून बमोजिम कार’वाही हुनेछ ।

घ. यस सम्वन्धी थप जानकारीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रशा’सन तथा संस्थान महाशाखा वा फोन नं. ०१–४२११९६७ मा सम्पर्क गर्न सकिनेछ । न्यु’ज कारखाना ।

५६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया