बुधबार ०५ माघ २०७८

एजेन्सी, पुस २५ / पाकिस्तानमा भएको हिमपातका कारण तापमान माइनस ८ डिग्री सेल्सियसमा झ’र्दा १६ जनाको मृ’त्यु भएको छ ।

पाकिस्तान मुरी सहरस्थित माउन्टेन रिसोर्टमा हिमपातपछि आफ्नो सवारी साधनमा अ’ड्किएका कम्तीमा १६ ज’नाको मृ’त्यु भएको अधिकारीहरूले जनाएका छन् ।

मुरी क्षेत्रमा हिउँबाट रातभरीमा करिब एक हजार बढी सवारी साधनहरू बाहिर नि’कालिएको अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुका अनुसार उक्त क्षेत्रमा रा’तभरमा ४ फिट भन्दा बढी हिउँ परेको र सबै यातायात अ’वरुद्ध रहेको छ ।

राजधानी इस्लामावादबाट करिब ४५ किलोमिटर उत्तरमा अवस्थित मुरीस्थित माउन्टेन रिसोर्ट हिउ पर्दा आन्तरिक पर्यटकका लागि जाने लोकप्रिय ठाउँ हो । जहाँ वार्षिक १० लाखभन्दा बढी पर्यटकहरूलाई जाने गरेको अधिकारीहरुको भनाइ छ । रि’पोर्टर्स नेपाल बा’ट ।

५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया