
आज श्री शाके १९४३ बि.स.२०७८ साल पुस २५ गते आइतबार इश्वी सन २०२२ जनवरी ९ तारीख पौष शुक्लपक्ष सप्तमी तिथी उत्तरभाद्रपदा नक्षत्र परिघ योग वणिज करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा स्थिर योग रा’क्षस नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु रविसप्तमीव्रत (ज्यो.प.सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परीवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । आर्थिक क्षेत्रमा सामान्य तना’बको सा’मना गर्नु पर्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । बिश्वासिला ब्यत्तिहरु बाट धो’का हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । प्रतिश्पर्दा जन्य कार्यका क्षेत्रमा तपाईको अब्बल स्थान प्राप्त रहनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कार्यक्षेत्रमा पदोन्नतीको समय रहेकोछ । पुराना लगानि उठाउन समयले बिशेष साथ दिनेछ । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र सवल रहनेछ । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बि’ग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साथि भाई हरुको खराब संगतका कारण सामान्य अपजस आई पर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झ’न्जट ब्यर्होनु पर्ला । सामान्य खर्च भएता पनि मनमा चि’न्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अर्काको खुसिको लागी अनाव’श्यक समय र धन ब्यय गर्नु पर्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अप’रीपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । सामान्य चोट पटकको सम्भा’बना रहेको छ । मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । सञ्चित रकम खर्च हुने योग रहेको छ । बाणिको कारण दाम्पत्य शुखमा बा’धा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बाद’बिवादको योग रहेको छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) प्रे’म सम्ब’न्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रको लाप’रबाहिले सामान्य झ’न्झट आईपर्ला । कार्यको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतिपक्षीहरु सबलरहनाले कार्यक्षेत्रमा साबधानि रहनु होला । परोपकारको क्षेत्रमा समय ब्यतित रहनेछ । कुरा का’ट्ने ब्यक्तिको कमि नरहला । बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रु’ष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि स’मस्याले स’ताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अ’भाबको सा’मना गर्नु पर्ला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । सामान्य चुनौ’ति पस्चात आम्दानि राम्रो रहनेछ । बौधिक ब्यतित्व हरुको साथ प्राप्त हुनेछ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि स’मस्याले स’ताउने छ । सामान्य यात्रा हुन सक्छ । चाढो क्रो’धको सि’कार भईनेछ सजग रहनु होला । पारीवारिक सम’स्याले स’ताउन सक्छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । सभा सम्मेलनमा समय ब्यतित हुने योग रहेको छ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बा’धा आउन सक्ने स’म्भाबना रहेको छ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । आय मुलक कार्यको थालनि हुनेछ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मनमा सामान्य चि’न्ताले सता’उन सक्छ । नजिकका मित्रजनहरु बिचको स’म्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । परीवारमा बिताएको समय फाईदा जनक रहला । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चो’टपटकको सि’कार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध ख’राब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । ला’परबाहिले धनमालको क्ष’ति ब्यर्होनु पर्ने सम्भा’बना रहेको छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रे’म सम्ब’न्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य ख’राबि देखा पर्नेछ । अरुको कार्य सम्पादन मा प्रेरणाको स्रोत बन्न सकिएला ।