बिहिबार १८ जेठ २०८०

काठमाडौं, पुस २३ / नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यको निर्वाचनअघि नै हा’र स्वी’कार गरेका छन् ।

आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एमालेका उम्मेदवार परा’जित हुने भन्दै उनले पार्टीका उम्मेदवारलाई नआ’त्तिन आ’ग्रह समेत गरेका छन् ।

एमाले जिल्ला अधिवेशनको शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल उद्घाटन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले सोचेअनुसारको परिणाम हासिल गर्न नस’क्ने धारणा राखेका हुन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सोचेजस्तो परिणाम आउन स’क्दैन भन्दै उनले आ’त्तिन जरुरी नभएको बताए । संसदीय संघ’र्षको मैदानमा एमालेमाथि गर्न सक्ने हा’निकारक प्रहा’रको अ’न्तिम किस्ता नै राष्ट्रिय सभाको निर्वाचन भएको उनको भनाइ थियो ।

निर्वाचन परिणाम एमालेका लागि अलि प्र’तिकूल आउन सक्ने भन्दै त्यो आजको जनमत र आजको यथार्थ नहु’ने उनको भनाई छ । राजधानी दै’नि क बा’ट ।

३९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया