शुक्रबार १९ जेठ २०८०

आज श्री शाके १९४३ बि.स.२०७८ साल पुस २४ गते शनिबार इश्वी सन २०२२ जनवरी ८ तारीख पौष शुक्लपक्ष षष्ठी तिथी पूर्वभाद्रपदा नक्षत्र वरियान योग तैतिल करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा का’ल योग रा’क्ष स नामक संवत्सर सुर्य दक्षिणाय हेमन्त ऋतु नेपाल ज्योतिष परिषद स्थापना दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चा’र्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ । दाम्पति बिच सामान्य क’ल ह रहने स’म्भाबना रहन सक्छ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नग’र्नु होला । आर्थीक क्षेत्र मध्यम रहनेछ । यात्रा कारक समय रहेकोछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आल’स्यताका कारण कार्यक्षेत्रमा अप’जसको स’म्भाबना रहनेछ । पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा स’मस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ । सामान्य बाद’बिवादको झ’मेलामा फ’सिने स’म्भाबना रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहला । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम्पत्य सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मान’सिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको स’म्भाबना रहेकोछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्ब’न्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा ख’राबी आउन सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थको गडबढिका कारण सामान्य खर्चको स’म्भाबना रहेकोछ । प्रतिप’क्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । स’त्रु स’बल रहनाले कुरा का’ट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अ’भा ब झे’ल्नु पर्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने स’म्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । यात्रा फाईदा मुलक हुनसक्ने स’म्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रु’टीका कारण आत्मसम्मानमा ठे’स पुग्न सक्ने स’म्भाबना रहेकोछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । प्रे’म सम्ब’न्धमा भने सामान्य झ’न्झट ब्य’होर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य सम’स्याले मनमा त’नाब उत्पन्न गराउन सक्ला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्ब’न्धमा सामान्य त’नाब उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रु’टिको अप’जस तपाईले खे’प्नु पर्नेछ । यात्रामा सामान्य चो’टपटकको स’म्भाबना रहेकोछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) खानपानको गडब’ढिका कारण स्वास्थमा सामान्य सम’स्या उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आ’लस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अ’पजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अपरीचित ब्यत्तिह?को बिश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनहरुको सहयोगमा अ’धुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी स’बल रहनाले तपाईलाई आफ्नु क’मजोरीको महसुस हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) नजीकका ब्यत्तित्वहरुबाट धो’का हुनाले कार्य सम्पादनमा सामान्य झ’न्झट उत्पन्न हुन सक्नेछ । झु’टा आ’रोपको स’म्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको स’मस्या ज’टिल बन्ने योग रहेकोछ । स्वास्थ सम्बन्धि सम’स्याले सता’उन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान न’दि नु होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) भोजभतेर जन्य कार्यमा सहभागीताको योग बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ ।

७८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया