बिहिबार ०६ माघ २०७८

विराटनगर, २१ पुस / विराटनगरस्थित नोवेल मेडिकल कलेज तना’वग्रस्त बनेको छ । अतिरिक्त शुल्क वि’वाद कायम रहेको अवस्थामा एमबीबीएस प्रथम वर्षका विद्यार्थीहरुको प’क्षमा समर्थन जनाउदै विभिन्न संगठनका नेता कार्यकर्ताहरुले अस्पताल तो ड’फो ड गरेका हुन् ।

अतिरिक्त शूल्क नबु’झाएको भन्दै कलेजले ८० जना विद्यार्थीहरुलाई २ हप्तादेखि कक्षा प्रवेश गर्न दिएको छै’न । नोवेल परिसरमा अहिले ठुलो संख्यामा प्र’ह री परि’चालित गरीएको छ ।

१४ लाख ८५ हजार रुपैयाँ बुझाएका विद्यार्थीहरुसँग कलेजले विभिन्न शिर्षकमा ४ लाख भन्दा बढी रकम असु’ल्न खोजेको आ’रोप विद्यार्थीहरुले लगाएका छन् ।

यो अ’र्को समाचार : पाल्पा अस्पतालका कर्मचारीलाई को’रोना सं’क्रमण, आ’कस्मिक बाहेकका सम्पूर्ण सेवा ब’न्द

काठमाडौं, २१ पुस / जिल्ला अस्पताल पाल्पाका ९ जना कर्मचारीहरु को’रोना संक्र’मण देखिएपछि अस्पतालले आक’स्मिक बाहेकका सम्पूर्ण सेवा ब’न्द गरेको छ ।

अस्पतालमा कार्यरत निमित्त मेडिकल सुपरिडेण्टसहित ६ जना मेडिकल अधिकृत, एक पारामेडिक्स, एक ल्याव टेक्निसियन र एकजना डेन्टल स’र्ज न गरी ९ जनामा को’रोना संक्र’मण देखिएको हो ।

कर्मचारीलाई को’रोना संक्र’मण देखिएपछि सेवा ब’न्द गर्नुपरेको अस्पतालले जनाएको छ । को’रोना सं’क्रमण भएका ९ जनाको स्वास्थ्य अवस्था सा’मान्य रहेको बताइएको छ । – रिपो’र्टर्स नेपाल बा’ट ।

३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया