बुधबार २४ जेठ २०८०

काठमाडौं / नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित नगर्ने स्पष्ट लाइन लिएको छ । आठौं महाधिवेशनबाट पारित ४५ बुँदे प्रस्तावमा एमसीसी पारित नगर्ने स्पष्ट लाइन सार्वजनिक गरेको हो ।

माओवादीले एमसीसी सम्झौताका कतिपय प्राव’धानहरु नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्र’तिकूल अ’सर पर्ने देखिएको त’र्क गरेको छ ।

बुँदा नम्बर ५ मा भनिएको छ,‘राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै ग’म्भीर छलफलमा रहेको नेपाल सरकार र एमसीसी बिच भएको सम्झौ’ताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्र’तिकूल अ’सर पर्ने देखिएकाले यथास्थितिमा उक्त सम्झौ’ता पारित नगरि’योस।

यस विषयमा सम्पूर्ण राजनीतिक दल, सरकार र संसद सहित समग्र राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्न यो महाधिवेशन मा’ग गर्दछ।’

माओवादीले एमसीसीको विषयमा सम्पूर्ण राजनीतिक दल, सरकार र संसद सहित समग्र राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्न मा’ग गरेको छ ।

यसअघि नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी यथास्थितिमा पारित नगर्ने धारणा सार्वजनिक गरिसकेका थिए । माओवादीको महाधिवेशनले नै एमसीसी पारित नग’र्ने अ’डान स्पष्ट पारेबाट देशको राजनीतिमा नयाँ घट’नाक्रम विकास हुने स’म्भावना बढेको छ । अब एमसीसी था’ती राख्ने वा गठब’न्धनबारे सोच्ने चुनौ’ती देउवामाथि परेको छ ।

५२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया