बुधबार ०५ माघ २०७८

सुनसरी / पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीसाधनलाई रोकेर ज’बर्जस्ती लु ट’पा ट गर्न खोज्ने ६ जनाको समूहलाई प्रह’रीले प’क्राउ गरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकाको जङ्गलमा गए राति राजमार्गमा सवारी साधनलाई रो’केर जबर्जस्ती पैसा मागिरहेको अवस्थामा उनीहरूलाई प’क्राउ गरिएको अगैया प्र’हरी चौकीका प्र’हरी सहायक निरीक्षक खगेन्द्र केसीले जानकारी दिनुभयो । प’क्राउ पर्नेमा दुर्गा टमटा, सन्तोष पहाडी लगायत छन् ।

अगैयाभन्दा पूर्वतर्फ सिक्टा, गाभर जङ्गलमा गाडी रो’केर जबर्ज’स्ती पैसा मा’गेको र नदिए ज्या’न मार्ने ध’म्की दिएकोबारे कार र ट्रकका चालकले जानकारी दिएपछि प्रह’रीले उनीहरुलाई प’क्राउ गरेको हो ।

लुट’पाटमा संलग्न उनीहरु बा १४ च ३३०३ नंको कारमा सवार रहेको प्रह’रीले जनाएको छ । उनीहरुलाई कार’बाहीका लागि इलाका प्र’हरी कार्यालय कोहलपुरलाई बुझाइएको छ ।

५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया