बुधबार ०५ माघ २०७८

अण्डालाई प्रोटिनको निकै राम्रो स्रोत मानिने गरिन्छ। अण्डाको से’वन गर्दा निकै फाइदा हुने गर्छ । दिनमा दुई वटा अण्डाको से’वन गर्दा तौल घट’नुका साथसाथ रा’तो र’क्त कोशिकामा सुधार पनि आउने गर्छ ।

तर अण्डा खान नजान्दा त्यसले हाम्रो स्वास्थ्यलाई फाइदा हैन हा’नी पनि पुर्याउने गर्छ । आज हामी तपाईलाई अण्डाका केही नोक्सा’नका बारेमा जानकारी दिदैछौँ।

आउनुहोस् जानौँ के के छन् अण्डाका नो’क्सान ?

अण्डामा एक ब्याक्टेरिया पाइने गर्छ। जसलाई साल्मोनेला भनिन्छ। यो कुखुराबाट आउने गर्छ । यदी तपाईले अण्डालाई हाम्रोसँग नपकाएर खानुभयो भने यो शरीरमा जानसक्छ ।

जसले तपाईको स्वास्थ्यलाई निकै हा’नी पुर्याउँछ । अण्डालाई राम्रोसँग नपकाएर खाँदा कयौँ सम’स्या देखिन सक्छन् । जस्तै वा’न्ता हुनु, छाती दु’ख्नु वा पेट दु’ख्नु ।

त्यस्तै धेरै अण्डा खाँदा पनि स्वास्थ्यलाई नरा’म्रो अ’सर पर्ने गर्छ । अण्डामा प्रोटिनको मात्रा निकै अधिक हुने गर्छ । त्यस्तैले धेरै अण्डा खाँदा त्यसले मृगौलामा अ’सर गर्ने गर्छ । साथसाथै यसले मृगौला ड्या’मेज पनि गराउन सक्छ ।

कयौँ मानिसलाई अण्डाको एलर्जी हुने गर्छ । यस्ता व्यक्तिले अण्डा खानु राम्रो मानिदैन् । यदी तपाईले सिमित मात्रामा अण्डाको से’वन गर्नुभयो भने त्यसले असर गर्दैन् ।

तपाईले हरेक दिन १ वा २ वटा अण्डा खान सक्नुहुन्छ। यसले शरीरलाई कुनै नो’क्सान गर्दैन् । तर त्यो भन्दा धेरै अण्डा एकै पटक से’वन गर्ने गर्नुभएको छ भने सावधान रहनुहोस् । त्यसले तपाईलाई फाइदा हैन हा’नी पुर्याउन सक्छ ।

अण्डा खानुका फाइदाहरु :

वजन घटाउँछः अण्डाले जवान देखाउने मात्र हैन वजन पनि घटाउने काम गर्छ । इम्युनिटी पावन बढाउँछः अण्डाले इम्युनिटी पावन बढाउने काम पनि गर्छ । यसले सामान्य रुघाखोकी र फ्लूसँग ल’ड्न सहयोग गर्छ ।

अण्डामा स्वास्थ्यलाई आवश्यक पर्ने भिटामिन पाइने गर्छ । स्मरण श’क्ति बढाउँछः अण्डामा महत्वपूर्ण पोषक तत्व पाइने गर्छ । यसमा भिटामीन बी १२, बी ६ आदी पाइन्छ । जसले मस्ति’ष्क क्षम’तालाई बढाउछ ।

९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया