बुधबार २४ जेठ २०८०

काठमाडौं, २० पुस / नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले उखु किसानको सम’स्या राज्यले सम्बोधन नगरे माइतीघर मण्डलामा आमरण अन’सन बस्ने चेता’वनी दिएका छन् ।

लेखा समितिको बैठकमा मंगलबार आफ्नो धारणा राख्दै सांसद मोदीले किसान म’रिरहँदा राज्यले नसु’नेको भन्दै आ’क्रोश पो’खे । नेतालाई दिने उप’चार खर्च वा अन्य फजुल खर्च क’टाएर किसानलाई दिनुपर्ने उनको प्रस्ताव छ ।

किसानले भुक्तानी नपाउँदा राज्यले किन दिन सक्दैन । ८/१० करोड त दिन सकिन्छ । कुनै न कुनै मोडलबाट दिउँ । पछि उद्योगबाट असु’ल्ने गरी । नेतालाई उप’चार खर्च लगायत फ’जुल खर्च क’टौती गरि राम्रो काम गरिरहेका किसानलाई दिउँ । किसानसँगै मजदुरको कुरा पनि छ । तिनलाई पनि हेरौं,’ सांसद मोदीले भने ।

अहिले आफूहरू बोल्ने थलो संसद अ’वरुद्ध रहेको र राज्यले किसानको सम’स्या नसु’न्ने हो आफू माइतीघर मण्डलमा गएर अनसन बस्न बा’ध्य हुने उनले चे’तावनी दिए ।

‘संसद अवरु’द्ध छ, राज्यले पनि सुनेन भने माइतीघर मण्डलामा आ’मरण अन’सन बस्छौं । म नै गएर अन’सन बस्छु । किसानसँगै हामी अन’सन बसेर राज्यलाई घुँ’डा टेका’उँछौं । त्यसकारण सम्बन्धित निकायले समयमै ध्यान देओस् । बच्चाको लालनपालन र उपचार पढाइ खर्च उखुबाटै निकाल्ने किसान र मजदुरप्रति न्या’य गरौं,’ उनले भने ।

उखु किसानको आ’न्दोलनका क्रममा किसान कृष्णराय यादवको मृ’त्यु भएको, समितिबाट पनि पटक-पटक कुरा उठाउँदा पनि सम’स्या समा’धान नभएकोमा उनले दु:’ख व्यक्त गरे । ‘मन्त्री र प्रधानमन्त्री, सचिव फेरिएपछि विषय नयाँ बन्छ । किसानको सम’स्या भने उही रहन्छ ।

उखु किसानले भुक्तानी मात्र होइन किसानले मल, बजार र मूल्य पाउँदैन । उत्पादनबाट पला’यन हुने अवस्था छ । यसमा हामीले इनिसियसन लिनुपर्नेछ । काठमाडौंमा केही उत्पादन हुन्न । पिसाब फे’र्न पनि पैसा तिर्नपर्छ । किसानले उत्पादन नगरे हामीले के खाने ?’ उनले प्रश्न गरे । न्यु’ज कारखाना बा’ट ।

५२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया