बुधबार २४ जेठ २०८०

चितवन / विगत २० वर्षको अवधिमा नेपालमा हात्तीको आ’क्रमणबाट २७४ को मृ’त्यु भएको छ । मानव हात्ती सहअस्तित्वसम्बन्धी गरिएको अध्ययनको सौराहामा प्रगति समीक्षामा यस्तो जानकारी दिइएको हो । सहायक संरक्षण अधिकृत अशोककुमार रामले चार वर्ष छ महिनामा हात्तीका विषयमा गरिएको अध्ययनको प्रतिवेदन सार्वज’निक गरेको हो ।

सो अवसरमा उनले हात्तीको आ’क्रमणबाट सबैभन्दा बढी झापामा ४१ ज’नाको मृ’त्यु भएको जानकारी दिए । दोस्रो बर्दियामा ४०, तेस्रो चितवनमा २६ र चौथो सप्तरीमा २३ जनाले हात्तीको आ’क्रमणबाट ज्या’न गु’माएका छन् ।

उनका अनुसार पर्सामा २१, बारामा २०, सिराहामा १६, उदयपुरमा १६, सुनसरीमा १५ जनाको मृ’त्यु भएको छ । सिन्धुलीमा नौ, धनुषामा नौ, मोरङमा आठ, रौतहटमा सात, सर्लाहीमा पाँच, कञ्चनपुरमा पाँच, मकवानपुरमा पाँच, इलाममा चार, बाँकेमा दुई, महोत्तरीमा एक र नवलपरासीमा एक जनाको मृ’त्यु भएको छ ।

यसै अवधिमा १३८ घा’इते भएको, सम्पत्ति न’ष्ट तीन हजार ७५५ को र बालीनाली छ हजार ६०६ जनाको न’ष्ट भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा बढी जनधनको क्ष’ति झापा, बर्दिया र चितवनमा भएको छ । जङ्गली हात्तीको आ’क्रमणमा बढी सङ्ख्यामा २५ देखि ६५ वर्ष उमेर समूहका व्यक्ति पर्ने गरेको तथ्याङ्कमा देखाइएको छ ।

हात्तीको आ’क्रमणमा पर्नेमा सो उमेर समूहका ७५ प्रतिशत रहेका छन् । वन क्षेत्रबाट ५०० मिटर वरिपरिमा बढी सङ्ख्यामा जो’खिम रहेको उनले बताए। वन क्षेत्रको ५०० मिटरको क्षेत्रफलमा २० वर्षमा हात्तीको आ’क्रमणबाट १८३ जनाको मृ’त्यु भएको छ ।

यसै अवधिमा सोही दूरीभित्र ९३ जना घा’इते भएका छन् । साँझ ४ बजेपछिको समय र रातमा ८ बजेपछि ११ बजे सम्मको समयमा हात्तीले बढी आ’क्रमण गर्ने गरेको उनको अध्ययनमा उल्लेख छ । अशि’क्षित, ग’रिब तथा विप’न्न वर्गका मानिसहरू धेरै प्र’भावित हुने गरेका छन् ।

उनको अध्ययनमा यस्तो वर्गका ८९ प्रतिशत प्रभावित हुने गरेको देखाइएको छ । समुदायमा आएको हात्तीलाई भ’गाउन प’टाका प’ट्काउने, म’दिरा खाएर हात्ती ल’खेट्न जाने जस्ता कार्य गर्दा मान’वीय क्ष’ति बढी हुने गरेको उल्लेख छ ।

वन क्षेत्र नजिक र चुरेको फेदीमा बसोबास गर्ने द’लित जनजाति र ग’रिब समुदाय बढी सङ्ख्यामा हात्तीको आक्र’मणमा पर्ने गरेको उनले बताए । हात्तीलाई बस्तीमा पसेको अवस्थामा आगोमो राँ’को बा’लेर मात्रै सहज हुने भएकाले सर्वसाधारणले सोहीअनुसार गर्न आ’ग्रह गरिएको छ ।

कच्ची घरमा बढी सङ्ख्यामा हात्तीको आ’क्रमण रहने तथ्याङ्क सार्वजनिक गरिएको छ । मृ’त्यु हुने अधिकांश वयस्क पुरुष रहेका छन् भने मृ’त्यु भएकामध्ये २५ प्रतिशत हात्ती धपा’उँदा आ’क्रमणमा परेर मृ’त्यु भएको उनको भनाइ छ ।

गएको २० वर्षमा निकुञ्ज र त्यस आसपासका क्षेत्रमा १० हजार ७९८ मानव हात्तीबीचको द्व’न्द्वका कारण घट’ना भएको उनको अध्ययनले देखाएको छ । सन् २००९ देखि घटना बढ्दै गएको सो अवसरमा जानकारी दिइएको थियोअहिले देशभर २२७ हात्ती रहेका छन् । तीमध्ये ३७ वटा हात्ती सम’स्याग्रस्त रहेको भन्दै उनले तीमध्ये पाँच हात्ती बढी सम’स्यामा रहेको जानकारी दिए ।

उनका अनुसार समूहमा बस्न रुचाउने यस जनावर समूहबाट बाहिरिएपछि सम’स्याग्रस्त हुने गरेका छन् । हात्तीले देशको विभिन्न क्षेत्रमा रहेका ५१ वटा करिडोर प्रयोग गर्ने गरेको र तीमध्ये अहिले ३९ वटा मात्रै करिडोरको प्रयोग हुने गरेको उनले भनाइ छ ।

बाह्र वटा करिडोरमा हात्तीको आवतजावतका लागि सम’स्या भएकाले त्यसको प्रयोग कम गर्ने गरेको पाइएको उनले बताए । यसैकारण हात्तीले सहज हिँड्डुल गर्न नपा’उँदा बस्ती पसेको उनले सो अवसरमा जानकारी दिए ।

नेपालमा आउने हात्ती बढी सङ्ख्यामा दुई क्षेत्रबाट आउने गरेका छन् । पश्चिम बङ्गालबाट नेपालको झापामा आउने र पश्चिमतर्फबाट सिराहाको बन्दिपुर हुँदै विभिन्न क्षेत्र पुग्ने गरेको पाइन्छ । जङ्गली हात्तीले चारदेखि १० वटासम्मको समूह बनाएर बसाई सर्ने गरेको उनको अध्ययनमा देखाइएको छ । हात्तीले धान पाक्ने समयमा बढी सङ्ख्यामा घ’टना गराउने गरेको पाइन्छ ।

भदौदेखि मङ्सिरसम्मको समयमा धेरै घ’टना हुने गरेको उनले जानकारी दिए। अशोककुमार राम हाल बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रहेका छन् । विद्यावारिधिका क्रममा उनले गरेको अध्ययनलाई सा’र्वजनिक गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले यस अध्ययनले नीति निर्माणका तहमा सहज बनाउने बताए। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछानेले मानव वन्यजन्तु द्व’न्द्व न्यू’नीकरणमा यो अध्ययन सहयोगी बन्ने बताए । – न्यु’ज 24 नेपाल बा’ट ।

५४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया