
काठमाडौं / पाल्पा बस दुर्घ’टनाका ६ मृत’कको सना’खत भएको छ । सात जनामध्ये एक जनाको सना’खत हुन सकेको छैन । सना’खत हुनेमा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–२ का चार जना रहेका छन् ।
मालारानीका २८ वर्षीय भोजेन्द्र विश्वकर्मा, सोही स्थानका २५ वर्षीय शङ्कर विश्वकर्मा, सोही स्थानका २६ वर्षीय मोहन कुँवर र ३३ वर्षीय अर्जुन सुनार रहेका छन् ।
त्यस्तै रुपन्देही जिल्लाको बुटवल उपमहानगर–११ का ३२ वर्षीय विजय थापा, बुटवल–१७ का ३० वर्षीय पशुपति रसाली, सोही स्थानका खुमबहादुर राना रहेको जिल्ला प्रह’री कार्यालय पाल्पाले जनाएको छ ।
बुटवलबाट रिडी श’व बोकेको पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा बुटवलबाट रिडीतर्फ गएको लु १ ख ७२७९ नम्बरको बस दुर्घ’टना भई ६० मिटर तल ख’स्दा दुर्घ’टना भएको हो ।
बुटवलबाट वीरबहादुर विश्वकर्माको श’व बोकेर रिडीमा लगिएकोे बस दुर्घ’टना भएको थियो । दुर्घ’टनाबाट परी १६ जना घा’इ ते भएका छन् ।
घा’इतेको लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्प’तालमा उप’चार भइरहेको जिल्ला प्र’हरी कार्यालय पाल्पाका प्रह’री नायब उपरीक्षक रामेश्वर त्वातीले बताए ।
ओरालो घुम्तीमा बस दुर्घ’टना भएको छ । चि’प्लो सडकमा ओभर स्पिडले गर्दा दुर्घ’टना भएको प्रह’रीकोे ठमाइ छ । घाइ’तेलाई स्थानीय वासिन्दा र प्रह’रीले समयमा उ’द्धा र गरे पनि श’व निकाल्न सम’स्या भएको थियो । बसले च्या’पिएको श’व डोजर प्रयोग गरी निकालिएको थियो ।