आइतबार २१ जेठ २०८०

काठमाडौं / अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा भर्सटाइल गायक राजेशपायल राई ‘राइज किङ’ माथि हा त’पा त नभएको आयोजकले स्प’ष्टीकरण दिएको छ ।

बुद्ध ट्याक्स एण्ड अकाउन्टिङका पशुपति श्रेष्ठले फ्यानले बारम्बार भेट्न खोज्दा पनि सुरक्षाकर्मीले नदिँ’दा झु’क्याएर स्टेजमा गएर गायक राईले गीत गाइरहेकै अवस्थामा पछाडिबाट अंगालो हा’ल्दा हा त’पा त गरेजस्तो देखिएको बताए ।

उनले भने, ‘पछाडिबाट अंगालो हा’ल्दा हा त’पा त भएको भन्ने सत्यता होइन । उहाँ (गायक राजेशपायल राई) लाई सुरक्षा’कर्मीले कसैलाई माथि उ’क्लिन नदिँ’दा युवक उ’क्लिएका थिए ।’

आयोजक श्रेष्ठले गायक राईलाई केही नभ’एको र कसैले त्यस्तो नका’रात्मक नसो’चिदिन आ’ग्रह गरेका छन् । लाखौँ दर्शकको मन मुटुमा बसेका गायक राई सबैको प्यारो भएको पनि उनले बताए ।

त्यसो त फ्यानले आफूलाई पछा’डिबाट अचम्म तरिकाले आफूलाई अंगालो हालेपछि गायक राईले भनेका छन्, ‘अगाडिबाट आए ज्वा’लामुखी पनि प’चाउँछु तर, पछाडिबाट आउनेलाई स्वागत अनि माया ।’- न्यु’ज 24 नेपाल बा’ट । हे’र्नुहोस् पूरा भिडियो :

९२० पटक हेरिएको

तपाईको प्रतिक्रिया