शुक्रबार १९ जेठ २०८०

पेरिस (एजेन्सी) / फ्रान्समा छ लाखदेखि छ लाख ५० हजारसम्म पंक्षीहरू मा’रिएको छ । वर्ड फ्ल्यू फैलिन थालेपछि सरकारले शं’कास्पद क्षेत्रका कुखुरा, हाँस लगायतका पंक्षीहरू मा’र्न लगाएको हो ।

पंक्षीको उक्त सङ्ख्या पछिल्लो एक महिनामा मा’रिएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

फ्रान्समा सन् २०१५ देखि वर्ड फ्ल्यूको महामारी आएको र अहिले चौथो चरणको ख’तरा रहेको बताइएको छ । महा’मारी फैलिन सक्ने देखिएका क्षेत्रका २६ फार्मका पंक्षी अहिले मा’रिएका कृषि मन्त्रालयले जनाएको छ ।

फ्रान्स जस्तै अरु धेरै युरोपेली देशहरूमा पनि अहिले वर्ड फ्ल्युको महामारी आउने ख’त रा देखिएको छ ।

कोरोना भाइरसको महा’मारीले मानिसलाई त्र’सि त पारिरहेकै बेला वर्ड फ्ल्यू भाइरसको महामारीले पी’डा थपेको हो ।

४२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया